धर्म भक्त आधारभूत विद्यालय भुस्मेकाे स्वर्ण महोत्सवको उद्घाटन
लमजुङ । मर्स्याङ्दी गाउँपालिका ८, भुस्मेमा रहेको धर्म भक्त आधारभूत विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गरिएको छ ।विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा विद्यालयले ५० औं स्थापना दिवससंगै स्वर्ण महोत्सवको कार्यक्रम आयोजना गरेको हो ।महोत्सवको...
Read more


















