२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित
लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ । रोटेपिङ खेल्न र टिकटक बनाउन विभिन्न गाउँठाउँबाट मानिसहरु आएपछि गाउँको पर्यटनमा सहयोग पुगेको स्थानीयले...
Read more



















