एमाले लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका छन् ।कमिटिको नवौं जिल्ला अधिवेशनको सोमबार सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।अध्यक्ष पदमा...
Read more


















