राम्रो नेपाल

नेपाली सेनाले जिर्णोदार गर्दै ऐतिहासिक पुरानकोट गढी

लमजुङ । संरक्षणको पर्खाइमा जिर्ण अबस्थामा रहेको लमजुङको ऐतिहासिक पुरानकोट गढीको नेपाली सेनाले मर्मत सुरु गरेको छ । लमजुङको उदिपुरमा हरेको चण्डीप्रसाद गणले बेसीशहर नगरपालिका–४ मा रहेको ऐतिहासिक पुरानकोट गढीको मर्मत सुरु गरेको हो ।...

Read more

श्रेष्ठ दम्पतीद्वारा तीस लाखको जग्गा किनेर दान

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडाको वडा कार्यालय भवन निर्माण गर्न स्थानीय एक दम्पतीले जग्गा दान गर्नुभएको छ । स्थानीय समाजसेवी बाबुलाल श्रेष्ठ र आसमाया श्रेष्ठ दम्पतीले सरकारी दररेटअनुसार करिब तीसलाख रुपियाँ पर्ने एक रोपनी...

Read more

छुवाछुतमुक्त वडा कार्यन्वयनमा प्रतिबद्धता

लमजुङ । लमजुङको राइनास नगरपालिकाको वडा नं. ५ तीनपिप्लेलाई छुवाछुतमुक्त बनाउन सबै सरोकारवालाहरुबाट सर्वाजनिक प्रतिबद्धता गरिएको छ । वडाका सबै समुदाय एकजुट भएर समानता र कानुनी चेतना, भेदभाव रहित समाज निर्माणमा प्रतिबद्धता जनाएका हुन् ।...

Read more

कार्य सम्पादनमा बेसीसहर नगरपालिका उत्कृष्ट

लमजुङ । लमजुङ सदरमुकाममा रहेको बेसीसहर नगरपालिका कार्य सम्पादनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्याङ्कनमा बेसीसहर नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो...

Read more

वडाअध्यक्ष श्रेष्ठको सेवा : दुईवटा विद्यालयमा मन्दिर उपहार !

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ का वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले निजी लगानीमा दुईवटा सरस्वती मन्दिर निर्माण गर्नुभएको छ । वडाअध्यक्ष श्रेष्ठले कान्ती मन्दिर माध्यमिक बिध्यालय पुर्काङ र महेन्द्र मन्दिर माध्यमिक विद्यालय झुलडाँडामा सरस्वती...

Read more

मर्स्याङ्दीको प्रशासकीय भवन सम्पन्न, सञ्चारमन्त्रीले २० गते उद्घाटन गर्ने

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । शिलान्यास भएको १८ महिनामै भवन निर्माण सकिएको हो । नवनिर्मित भवनमा यही माघ १९ गते सर्ने र २० गते उद्घाटन गर्ने गाउँपालिकाले तयारी...

Read more

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

लमजुङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ट बनेको छ । लमजुङका ८ वटा पालिकामध्ये मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक...

Read more

डिभिजन वन कार्यालय लमजुङमा उत्कृष्ट कार्य गरेका पाँच जना कर्मचारीलाई सम्मान

लमजुङ । डिभिजन वन कार्यालय लमजुङले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेका पाँच जना कर्मचारीलाई सम्मान गरेकाे छ ।कार्यालयले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा, पञ्चबर्षिय वन व्यवस्थापन कार्ययोजना मस्यौदा उपर छलफल तथा सार्वजनिक सुनुवाई कार्यक्रममा...

Read more

मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तिब्र, चारतले भवनमा बेसमेन्ट पार्किङकाे सुविधा

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कामले द्रुत गति लिएकाे छ । शिलान्यास भएकाे ५ महिनामै भवनकाे चाैंथाे तलाकाे ढलानसमेत सकिएकाे छ ।२०८२ जेठ २३ सम्म निर्माण सम्पन्न गर्नेगरि सम्झाैता भएकाे भवनकाे गत...

Read more

लमजुङमा लक्ष्यभन्दा बढी बालबालिकाले लगाए दादुरा रूवेलाकाे खाेप !

लमजुङ । लमजुङमा ९ हजार भन्दा बढी बालवालिकाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । फागुन १३ गतेबाट सुरु भएको दादुरा रुवेला विरुद्धको खोप अभियान जिल्लाका सवै स्थानीय तहहरुमा सम्पन्न भएको छ । अभियानका क्रममा...

Read more
Page 1 of 3 1 2 3

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist