अन्नपूर्ण संरक्षण क्षेत्रमा भेटियो नयाँ सुनाखरी
लमजुङ । अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको सुनाखरी भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले गरेको खोज तथा अन्वेषणका क्रममा लमजुङको भुजुङ क्षेत्रमा थप नयाँ प्रजातिको सुनाखरी भेटिएको हो । नयाँ भेटिएसँगै अन्नपूर्ण...
Read more



















