संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ
लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा अनेक उतारचढाव, आन्दोलन, कारावास, नेतृत्व र शासनको अनुभव सँगाल्दै उहाँ आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय...
Read more


















