मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा
जोमसोम : भौगोलिक रुपले विकट मानिएको मुस्ताङमा पहिलो पटक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ । संघीय सरकारको गत आर्थिक वर्षमा (सीओएमसी) साइट स्थापना कार्यक्रमअन्तर्गत विनियोजित २५ लाख बजेटमार्फत् जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताललाई आवश्यक उपकरण...
Read more