अन्तरास्ट्रिय

गाजा अस्पतालमा भएको आक्रमणप्रति नेपालको निन्दा

काठमाडौं । नेपाल सरकारले प्यालेस्टिनी क्षेत्र गाजास्थित अल अहली अस्पतालमा भएको हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथिका आक्रमणको निन्दा गरेको हो।परराष्ट्र मन्त्रालयले जारी गरेको...

Read more

चीनमा कृषि : काटिएको धानको गाँजबाट पुनः धान फलाउन किसान सफल

काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तका किसान काटिएको धानको गाँजबाट पुनः धान फलाउन सफल भएका छन् । रेटुन विधि अपनाएर एकपटक रोपेको धानबाट दुईपटक उत्पादन लिन उनीहरु सफल भएका हुन् ।किसानहरुले परम्परागत रुपमा ऊखु र...

Read more

प्रोफेसर सुवेदीको नाममा स्थापित अन्तरराष्ट्रिय पुरस्कारकाे विजेता घाेषणा

लन्डन । बेलायतको हल विश्वविद्यालयमा प्राेफेसर सूर्यप्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासता सम्बन्धि अन्तरराष्ट्रिय पुरस्कार यसवर्ष अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयालाई प्रदान गरिने भएकाे छ ।अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयाको वातावरण परिबर्तन सम्बन्धि नीति र कानूनले आदिवाशी...

Read more

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्ष जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ।भ्रष्टाचार आरोप लागेका खानलाइए इस्लामावादको जिल्ला अदालतले उनलाई एक लाख जरिवाना सहित तीन वर्षको जेल सजाय सुनाएको हो। शनिबार दिउँसो मुद्दाको सुनुवाइ हुँदा...

Read more

करियरकै ठूलो सपना साकार पार्न असफल भएँ : रोनाल्डो

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफू करियरकै ठूलो सपना साकार पार्न असफल बनेको बताएका छन् । शनिबार राति जारी विश्वकपको क्वार्टरफाइलमा मोरोक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल बाहिरिएको थियो । सामाजिक सञ्जालमार्फत रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करियरको सबैभन्दा ठूलो...

Read more

नेमारलाई पेलेकाे सन्देश : तिमी फुटबलमा हुर्केकाे देखेकाे छु

ब्राजिलका महान् फुटबल खेलाडी पेलेले नेमारलाई आफ्नो सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेकोमा बधाई दिँदै ब्राजिल विश्वकपबाट बिदा भएकोमा दुःख पनि व्यक्त गरेका छन् । अहिले अस्वस्थताका कारण अस्पतालमा रहेका पेलेले इन्स्ट्राग्रामबाट विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग ब्राजिल...

Read more

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस

बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो ।४७ वर्षीया ट्रसलाई  बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति...

Read more

अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले दिए बाइडेनलाई देशकै शत्रुको संज्ञा

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई देशकै शत्रुको संज्ञा दिएका छन् ।आफ्नो निवासमा संघीय अनुसन्धान ब्यूरोले छापा मारेपछि पूर्वराष्ट्रपति ट्रम्पले बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका हुन् । ब्यूरोले गत अगस्ट ८ मा छापा मारेपछि पहिलो...

Read more

हेर्नुहोस्, भारतमा ३२ तले ट्विन टावर ढलेको भिडियो

भारत उत्तर प्रदेशको नोएडामा नियम उल्लङ्घन गरी बनाइएको ३२ तले ट्विन टावर ढालिएकाे छ । नोएडास्थित सेक्टर-९३ मा बनेका दुई वटा गगनचुम्बी टावर ढालिएकाे हाे । २ अर्बभन्दा बढीको लागतमा बनेका दुई वटा टावर ढाल्न करिब २० करोड...

Read more

ताइवानी आकाशमा गस्ती गर्दै चिनियाँ विमान

काठमाडौं । ताइवानी आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमन्डलको स्वशासित टापुको भ्रमण गरिहेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँचवटा...

Read more
Page 1 of 3 1 2 3

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist