स्वास्थ्य-जीवनशैली

लमजुङ पूर्ण खोप सूनिश्चितता घोषणा

लमजुङ । लमजुङका आठवटै पालिकामा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । २०७३ पुस २६ गते लमजुङ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र...

Read more

बोनम्यारो प्रत्यारोपण गर्न प्रवासबाट सहयोग

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ सिरूवारीका एप्लाष्टिक एनिमिया रोगबाट पीडित विश्वराज अधिकारीको उपचारार्थ प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ । एप्लाष्टिक एनिमियाबाट ग्रस्त भई बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएपछि शिक्षण अस्पताल काठमाडौंमा उपचारार्थ रहनुभएका २२ वर्षिय...

Read more

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई खुवाउन विभिन्न परिकार बनाउन सिकाइएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले क्ब्होंलासोथार गाउँपालिका–५,...

Read more

घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

  लमजुङ । समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घलेगाउँबासीले आफ्नै कोषबाट आफ्नै स्वास्थ्य विमा लागु गरेका छन् । सरकारले नागरिकलागि पाँच सदस्य बराबर एक लाख रुपियाँसम्मको स्वास्थ्य विमा उपलब्ध गराएपनि घलेगाउँबासीले आफ्नै...

Read more

तुँवालोले प्रदुषण बढ्दा जनजीवन प्रभावित

  लमजुङ । वरीपरी सेता हिमाल र डाँडाकाँडामा पालुवा चढेका हरिया बोटविरुवाले बेसीसहर बजार सुन्दर देखिन्थ्यो । तर, केही दिन यता विहानैदेखि ढाकिएको बाक्लो तुँवालोले सुन्दरता मात्र हराएको छैन, जनजीवन नै प्रभावित बनाएको छ ।...

Read more

प्रदेश अस्पताल बेसीसहरमा टेलीमेडिसिन सेवा : दुर्गमका बिरामी लाभान्वित

लमजुङ । दुधपोखरी गाउँपालिका–१ का ७१ बर्षिय कुलबहादुर गुरुङको खुट्टा काटेको एकसाता पछि मात्र उपचारका लागि स्वस्थ्य चौकी जानुभयो । स्वास्थ्य चौकी पुग्दा उहाँको घाउ विग्रिएको मात्र थिएन सुन्निएर जटिल बनिसकेको थियो । तत्कालै स्वास्थ्य...

Read more

बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

लमजुङ । सदरमुकाम बेसीसहरमा मापदण्ड विपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रमा अधिकांश औषधि पसलहरु मापदण्ड विपरीत रहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेसीसहरको ठाडोलाइन...

Read more

प्रदेश अस्पताल बेसीसहरमा सर्जिकल कक्ष र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेसीसहरमा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । शरीरको भित्री अंगहरुमा लुकेर लागेका रोगहरु पत्ता लगाउन रेडियोलोजीको प्रयोग गरिन्छ । आइतबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले रेडियोलोजी सेवाको साथै सर्जिकल कक्षको उद्घाटन...

Read more

विश्व शान्तिका लागि खुला म्याराथन प्रतियोगिता

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा खुला म्याराथन प्रतियोगिता हुने भएको छ । लमजुङ जेसीस–२०२५ ले चैत २३ गते चैतेदशैंका दिन खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो । २६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिता...

Read more

‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता

लमजुङ । लमजुङमा ‘अफ्रिकन स्वाइन फिभर’ फैलन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । सीमा जोडिएका कास्की, तनहुँ र गोरखामा सुँगुर, बंगुर र बँदेलमा देखिने अफ्रिकन स्वाइन फिवर रोग पुष्टि भएपछि लमजुङमा उच्च सतर्कता अपनाउन...

Read more
Page 1 of 7 1 2 7

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist