मनाङ

मनाङमा विद्यार्थी सङ्ख्या घट्दै

यदुप्रसाद भट्ट मनाङ । मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ । मनाङकै सबैभन्दा दुर्गम मानिने नार्पाभूमि गाउँपालिका फुमा रहेको...

Read more

मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

मनाङ ।  जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...

Read more

तिलिचाे घुमेर फर्किदा भारतीय पर्यटककाे लेक लागेर मृत्यु

मनाङ । विश्वकै सबैभन्दा अग्लाे स्थानमा रहेकाे मनाङकाे तिलिचाे ताल घुम्न गएका एक भारतीय पर्यटकको लेक लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा भारतको केरला घर भएका ३५ वर्षीय युवक मोहम्मद रजिम चेत्तियन क्यान्डी रहेका छन् ।क्यान्डीकाे...

Read more

मनाङमा स्याउ टिप्न सुरू, जान थाल्याे बजार !

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न सुरू गरेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न सुरू गरिएकाे हो ।मनाङमा गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु,...

Read more

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ/मनाङको ८३.७१ प्रतिशत प्रगति

लमजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लमजुङ/मनाङको आर्थिक बर्ष २०७९/०८० मा ८३.७१ प्रतिशत प्रगति भएको छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख अजय अधिकारीका अनुसार संघ सरकार र प्रदेश सरकार अन्तर्गत विबिध कार्यक्रम सञ्चालन गरेकोमा संघ...

Read more

मनाङमा मनाइयो मितेरी पर्व

मनाङ । हिमाली जिल्ला मनाङमा छेटु अर्थात् मितेरी पर्व मनाइएको छ । भ्रातृत्व, दिदीबहिनीका साथै आफन्तमा एकता कायम गराउने पर्वका रुपमा मितेरी पर्व मनाउने गरिन्छ ।यो पर्व विशेषतः महिलाको संलग्नतामा असार २० गतेदेखि मनाउने चलन...

Read more

मनाङबाट निर्वाचित कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

लमजुङ : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको छ। विशेष अदालतले बुधबार सांसद गुरुङलाई ठहर गरेको हो।काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा लिज प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध गत १२...

Read more

मनाङमा काँग्रेसका टेकबहादुर गुरूङ बिजयी

मनाङमा नेकपा एमालेका उम्मेदवार पाेल्देन छेपाङ गुरूङलाई ३ सय २८ मतले पराजित गर्दै नेपाली काँग्रेसका टेकबहादुर गुरूङ विजयी भएका छन् ।टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पाेल्देन छेपाङले २ हजार २ सय ४७...

Read more

मनाङमा प्रदेश-१ मा काँग्रेसका मुनिन्द्रजंग गुरूङ विजयी

मनाङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका उमेदवार मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् । उनले एमालेका राजन बहादुर गुरुङलाई ३ सय ३० मतले पराजित गर्दै प्रदेश सभाकाे यात्रा तय गरेका छन् ।उनले १ हजार २ सय...

Read more

मनाङबाट दीपक मनाङे प्रदेश सांसदमा निर्विरोध

मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरूङ (दीपक मनाङे) निर्विरोध भएका छन् । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध भएका...

Read more
Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist