प्रबास

प्रोफेसर सुवेदीको नाममा स्थापित अन्तरराष्ट्रिय पुरस्कारकाे विजेता घाेषणा

लन्डन । बेलायतको हल विश्वविद्यालयमा प्राेफेसर सूर्यप्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासता सम्बन्धि अन्तरराष्ट्रिय पुरस्कार यसवर्ष अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयालाई प्रदान गरिने भएकाे छ ।अक्सफोर्ड विश्वविद्यालयका योगी ब्रतजयाको वातावरण परिबर्तन सम्बन्धि नीति र कानूनले आदिवाशी...

Read more

भारतको सहयोगमा दोर्दी र मध्यनेपालमा एम्वुलेन्स !

लमजुङ । भारत सरकारले लमजुङको दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकामा नयाँ एम्बुलेन्स प्रदान गरेको छ । भारत सरकारले भारतीय दूतावासमार्फत गरेको एम्बुलेन्स सहयोग पालिकामा प्राप्त भएसँगै दुवै पालिकामा सो सेवा साउन १ गतेबाट सुरु भएको...

Read more

प्रधानमन्त्रीले भने- राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण सफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाल-भारत सम्बन्धका दृष्टिले भारत भ्रमण निकै महत्त्वपूर्ण भएको बताएका छन् ।भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले भ्रमण सफल भएको बताए ।उनले ट्वीटरमा लेखेका छन्,...

Read more

यूएईमा आदिवासी महोत्सव-२०२२ हुँदै

आदिवासी जनजाति महासंघ यूएईले २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा आदिवासी महोत्सव -२०२२ गर्ने भएको छ। आइतबार दुबई सहरस्थित बरदुबईको क्लब एभरेष्टमा नेपाली आदिवासी महोत्सव -२०२२ हुने भएको हो। उक्त कार्यक्रममा आदिवासी जनजातिहरूको स्टल, पुरातात्त्विक...

Read more

जापानका नेपालीलाई दाहालले भने- ‘अहिले नै फर्केर आउनु भन्ने अवस्था छैन’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कृषि क्षेत्रले नै नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउने बताएका छन् । विद्युत र पर्यटनसँगै कृषि आर्थिक विकासको प्रमुख आधार भएको उनको भनाइ थियो । जापान भ्रमणमा रहेका नेता दाहालले...

Read more

भुपू गोर्खा वार्ताको लागि ‘टर्म्स अफ रिफरेन्स’ बैठक अगष्ट २२ मा

भूतपूर्व गोर्खाहरुको मागको बारेमा बेलायत र नेपाल सरकारबीचको वार्ता मिति टुंगो लागेको छ । बेलायत र नेपाल सरकारबीच हुने वार्ताको ‘टर्म्स अफ रिफरेन्स’ (टिओआर) बैठकको मिति आगामी अगष्ट २२ का दिन तय भएको लन्डनस्थित नेपाली...

Read more

एनआरएनए अन्तर्गतको मिडिया टाक्स फोर्स गठन

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) गठन गरिएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ताद्यय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन्...

Read more

गैरआवासीय नेपालीले बनाइदिए सल्यानमा प्रसूति गृह

अमेरिकामा रहेका नेपालीहरूले सल्यानमा प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरिदिएका छन् । ‘वान एनसीसी वान च्यारिटी’ अन्तर्गत गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले कुमाख गाउँपालिका-१ टाट्के चौरमा प्रसूति सेवाका लागि...

Read more

बेलायतमा सेफ पेशामा आवद्ध नेपालीलाई ऐकताबद्ध हुन आह्वान

बेलायतमा रहेर सेफ पेशामा रहेका नेपालीहरुलाई एकताबद्ध हुन सेफ एसोसिएसन बेलायतले आग्रह गरेको छ । बेलायतका प्रमुख राज्यहरु इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्थन आइरल्याण्डमा रहेको नेपाली सेफहरुलाई एसोसिएसनमा आबद्ध हुन नवनिर्वाचत अध्यक्ष कोलेश्वर ढकाल र...

Read more

आइटी क्षेत्र निकै प्रभावशाली बन्दै

आइटी क्षेत्र निकै प्रभावशाली बन्दै आइटी क्षेत्र निकै प्रभावशाली बन्दै आइटी क्षेत्र निकै प्रभावशाली बन्दै आइटी क्षेत्र निकै प्रभावशाली बन्दै आइटी क्षेत्र निकै प्रभावशाली बन्दैआइटी क्षेत्र निकै प्रभावशाली बन्दैआइटी क्षेत्र निकै प्रभावशाली बन्दैआइटी क्षेत्र निकै...

Read more
Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist