भूकम्पमा परी जाजरकोट र रुकुममा १२३ जनाको मृत्यु
बीरेन्द्रनगर : जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोस रोकाका...
Read more