विचार

‘काठमाडौंको जति बजेट हुने भए गाउँमा चमत्कार भइसक्थ्यो’ : अर्याल

कतिपय अवस्थामा काठमाडौं महानगरको काम र पहलको उदाहरण दिएर धेरैले प्रश्न गर्ने गरेका छन्, ७५३ स्थानीय तहमध्ये किन काठमाडौंको मात्रै बढी चर्चा हुन्छ ? अन्य स्थानीय तहका जनप्रतिनिधि के गर्दै छन् ? विभिन्न समयमा यस्ता...

Read more

तीनमहिने अभियानमा माओवादी रूपान्तरणको सार्थक बहस

रूपान्तरणको शाब्दिक अर्थ हुन्छ रूपमा अन्तर आउनु । रूपको पनि बाहिरी र भित्री गरी दुई पक्ष हुन्छ । बाहिरी पक्षको बदलाव आकारमा, रङ्गमा र देखाइमा परिवर्तन हुनु हो भने भित्री पक्ष चरित्रमा, सारमा र व्यवहारमा...

Read more

सीता दाहाल : माओवादी उथलपुथलको साक्षी, तर सधैं गुमनाम

उजिर मगर कास्कीको हेम्जा सडक खण्ड पछिल्लो समय निकै भाइरल छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट बाग्लुङ जोड्ने सडकको हेम्जा खण्ड ६ लेनमा विस्तार भएपछि भाइरल बनेको हो । पोखराबाट जाँदा सडकको दायाँतर्फ ५ सय...

Read more

आउला त स्वर्णिम युग ?

सबैलाई थाहा छ– चुनावमा न्याय र सत्यले जित्छ, अन्याय र असत्यले हार्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । चुनावी परिणामको आधार सत्य र असत्यबीचको लडाइँ, न्याय र अन्यायबीचको संघर्ष, ठीक र बेठीकबीचको छनोट मात्रै हैन ।...

Read more

संक्रमणकालीन न्यायको अर्थ

रामकुमार भण्डारी नेपालको सशस्त्र संघर्ष (१९९६–२००६) (‘द्वन्द्व’) समाप्त भएको १६ बर्षपछि पीडितहरूका वर्तमान आवश्यकता र उनीहरूका लागि न्यायको खास अर्थ के हो? द्वन्द्वबाट पीडितहरूले उनीहरूले प्राप्त गर्ने न्यायसँग अभिन्नरूपले जोडिएको सामाजिक–आर्थिक आवश्यकतामा सधँै जोड दिइआएका...

Read more

रैथाने र प्रोजेक्ट बुद्धिजीवीको आँखामा संघीयता

अघिल्लो साता सयपत्री समाज पोखराले आयोजना गरेको कार्यक्रममा रैथाने बुद्धिजीवी र काठमाडांैका प्रोजेक्ट बुद्धिजीवीका तर्क सुन्ने अवसर प्राप्त भयो । आपूmले गरिरहेका कामप्रति बुद्धिजीवी र बौद्धिक व्यक्तित्वको बुझाइलाई उनीहरुकै तर्कका आधारमा बुझ्ने अवसर दिएकामा सयपत्री...

Read more

खरखरे पहिराे नियन्त्रण र मर्मत गर्न मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङकाे यस्ताे छ सुझाव

बेसीसहर चामे सडककाे खरखरे र दलदले भन्ने स्थानमा गएकाे पहिराे हटाउन नसकेकाे दुई महिना बढी भयाे । यी स्थानमा सडकसँगै स्थानीयकाे १५ राेपनी जति खेतियाेग्य जमिन पनि बगाएकाे छ ।निरन्तर भैरहेकाे वर्षाका कारण पहिराे पन्छाउन...

Read more

कहाँबाट, कसरी लिने कृषि अनुदान ?

नेपालको कृषि क्षेत्र निर्वाहमुखी प्रणालीबाट व्यवसायिकता र औद्योगीकरणतर्फ उन्मुख भैरहेको छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न अनुदानका कार्यक्रम संचालन गरिरहेको छ । तर कृषकले अनुदानको बारेमा सुने तापनि कृषि अनुदान कहाँबाट कसरी पाइन्छ...

Read more

अपरिचित व्यक्तिदेखि सजग रहन प्रहरीको आग्रह

https://www.youtube.com/watch?v=0eNGCeZ3IDk रसुवा, २ पुष । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरू प्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ...

Read more

लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रधानमन्त्री ओलीकाे यस्तो निर्देशन…

काठमाडौँ, ६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय...

Read more
Page 1 of 3 1 2 3

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist