अर्थ व्यपार

मध्यपहाडी लोकमार्ग : विवाद नमिल्दा निर्माण अबरुद्ध

लमजुङ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्र्तगत लमजुङ खण्डको केही स्थानमा लामो समयदेखि रहेको विवाद नसुल्झिदा सडक निर्माण सुरु हुन सकेको छैन् । सुन्दरबजार र भोर्लेटार क्षेत्रमा बस्तीभित्रबाट सडक बनाउने योजनाको विरोधमा स्थानीय उत्रिदा सडक निर्माणको...

Read more

बोराङखोला–विचौर सडक कालोपत्र अलपत्र

लमजुङ । गण्डकी प्रदेश सरकारले बजेट नपठाउँदा लमजुङको पूर्वी क्षेत्र दुधपोखरीको ‘लाइफलाइन’ सडकको रुपमा रहेको बोराङखोला–विचौैर सडक कालोपत्रको काम अलपत्र परेको छ । राइनास नगरपालिका–२ बोराङखोला बजारदेखि दुधपोखरी विचौर जोड्ने चार दशमलव सून्य दुई किलोमिटर...

Read more

अलैँचीका रेसाबाट हस्तकलाका सामाग्री बनाउन सिक्दै महिलाहरु

लमजुङ । लमजुङका किसानहरुले फल उत्पादनपछि खेर गैरहेको अलैंचीको रेसाबाट हस्तकलाका सामाग्री बनाउन सिकेका छन् । महिलालाई आत्मनिर्भर बनाउन अलैँचीको खेर जाने रेसाबाट विभिन्न प्रकारका हस्तकला सामग्री बनाउने सीप सिकाइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण...

Read more

नीतिगत र प्राथमिकताको आधारमा बजेट बनाउन सुझाव

लमजुङ । नीतिगत र प्राथमिकताको आधारमा मात्र बजेट बनाउन राष्ट्रिय प्राकृतिक स्रोत वित्त अयोगले सुझाव दिएकोछ । सदरमुकाम बेसीसहरमा विहिबार आयोजित वित्तिय संघीयता तथा स्थानीय योजना विषयक कार्यक्रममा वित्त आयोगका अध्यक्ष वालानन्द पौडेलले यस्तो सुझाव...

Read more

रैथाने बालीका परिकार बनाउन सिक्दै स्थानीय

लमजुङ । बेसीसहर नगरपालिका–९ विम्दाबेसीकी प्रेमकुमारी गुरुङलाई कोदोको ढिंडो र रोटी मात्रै बन्छ भन्ने थाहा थियो । बेसीसहर–१० का सुजन रिमालले पनि फापरलाई ढिँडो र रोटी मात्रै बनाएर खानुहुन्थ्यो । जब, उहाँहरुले परिकार बनाउने तालिम...

Read more

मर्मतपछि माथिल्लो मर्स्याङ्दी–ए बाट विद्युत उत्पादन

लमजुङ । एकसाता लगाएर विद्युत गृहको एउटा टर्वाइनको मर्मत सकिएपछि मर्स्याङ्दी गाउँपालिकास्थित ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । मर्मतपछि शुक्रबारदेखि विद्युत उत्पादन सुरु भएको आयोजनाले जनाएको छ ।...

Read more

बेसीसहरमा ‘किसान घर’ सञ्चालन

लमजुङ । बेसीसहर नगरपालिका –२ टारगाउँका वीरबहादुर विकले साउदी अरेबियामा नौ वर्ष बिताउनुभयो । साउदीमा तरकारी खेतीमा काम गर्नुभएका विकले स्वदेशमा यो पेसा रोज्नुभयो । साउदीमा सिकेको सीपलाई उहाँले आफ्नै करेसाबारीमा व्यावसायिक रूप दिनुभएको छ ।...

Read more

बेसीसहरमा तीनदिने मौरी पालन तालिम सुरु

लमजुङ । सदरमुकाम बेसीशहरमा आधारभूत मौरीपालन सम्बन्धी जिल्लास्तर तालिम सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, कार्यान्वय इकाई कार्यालयको आयोजनामा तीनदिने तालिम मंगलबारदेखि सुरु भएको हो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय...

Read more

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र...

Read more

लमजुङको राइनास नगरपालिकाबाट दुईसय मेट्रिक टन आलु बिक्री

लमजुङ– लमजुङको राइनास नगरपालिकाबाट दुई सय मेट्रिक टन आलु बिक्री भएको छ । निर्वाहमुखी खेती किसानी गर्दै आएका राइनासका कृषकहरुले चालु आर्थिक वर्षबाट व्यावसायिक आलुखेती गरी पहिलो वर्षमै दुई सय मेट्रिक टन बढी आलु बिक्री...

Read more
Page 1 of 6 1 2 6

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist