गण्डकी

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि गाउँपालिकाले ‘हाम्रो मस्र्याङ्दी’ नामक पाठ्यपुस्तक निर्माण गरेको हो । उक्त पाठ्यपुस्तक गाउँपालिकामा शनिबार...

Read more

धान खेती : नयाँ जात आए, पुराना हराए

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ का विश्वनाथ सुवेदीले सात बर्षयता रैथाने जातको धान खेती गर्न छाड्नुभएको छ । उहाँले पहिले रोप्ने एक्ले, मन्सारा, सुनौलो सुगन्ध, विरमफुल, जेठोबुढो लगायतका हुन् । उहाँले भन्नुभयो, “पहिले–पहिले घर गाउँकै...

Read more

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट दोर्दी गाउँपालिकाले स्वास्थ्य बीमा र मस्र्याङ्दी गाउँपालिकाले ५० युनिट विद्युत निःशुल्क दिने कार्यक्रमसहित...

Read more

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम बेसीशहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिका क्षेत्रका मासु पसल, एग्रोभेट र दाना पसलमा गरिएको अनुगमनमा अधिकांश...

Read more

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न थालेपछि संरक्षणकर्मी र स्थानीय समुदाय चिन्तित बनेका छन् । मिचाहा वनस्पतिले जैविक विविधता र मौलिक...

Read more

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्नुभएका हेवीवेटका उमेद्वार पृथ्वीसुब्बा गुरुङसंग कांग्रेस र रास्वपा...

Read more

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा अनेक उतारचढाव, आन्दोलन, कारावास, नेतृत्व र शासनको अनुभव सँगाल्दै उहाँ आज नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय...

Read more

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस लमजुङको आयोजनामा सदरमुकाम बेँसीशहरमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले...

Read more

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली लमजुङ मस्र्याङ्दी युवा क्लब क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । आइतबार सदरमुकाम बेंसीसहरस्थित सहजी खेलमैदानमा...

Read more

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको नाम सिफारिस गरेको छ । तत्कालीन माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ र २०७९ को प्रतिनिधिसभा...

Read more
Page 1 of 53 1 2 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist