कोसीमा नयाँ सरकार गठनको आह्वान
विराटनगर । प्रदेश प्रमुख पर्शुराम खापुङले कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार साउन १७ गते अपरान्ह ५ बजेभित्र संविधानको धारा १६८ को उपधारा (२) अनुसार...
Read more