खेलकुद

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली लमजुङ मस्र्याङ्दी युवा क्लब क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । आइतबार सदरमुकाम बेंसीसहरस्थित सहजी खेलमैदानमा...

Read more

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८, ९ र १० गते प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८२ गरिने भएको हो...

Read more

३३ औं त्रिवेणी कप तयारी, १६ टिम सहभागी हुने

लमजुङ । गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औं संस्करण पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेसीसहरमा सुरु हुने भएको छ । आयोजक त्रिवेणी युवा क्लबले शुक्रबार बेँसीसहरमा पत्रकार सम्मेलन गरी ३३ औँ...

Read more

अभ्यासका लागि मनाङ पुग्यो नेपाली फुटबल टोली

  लमजुङ । नेपाली पुरुष फुटबल टिमको क्लोज क्याम्प मनाङमा हुने भएको छ । अभ्यासका लागि नेपाली टोली लमजुङबाट मनााङ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीले मनाङमा एक साता...

Read more

फुटबलर दिपेशको प्रशिक्षणलाई जुट्यो आर्थिक सहयोग

  लमजुङ । नेपाली राष्ट्रिय टिमको अन्डर–१३ फुटवल खेलाडी दिपेश गुरुङलाई लमजुङ सेवा समिति हङकङले आर्थिक सहयोग गरेको छ । लमजुङको क्व्होलासोँथार गाउँपालिका–३, फुल्म्रोका दिपेश गुरुङको शैक्षिक तथा खेल प्रशिक्षणका लागि समितिले आर्थिक सहयोग गरेको...

Read more

खुला म्याराथनमा बस्नेत च्याम्पियन

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा शनिबार भएको खुला म्याराथन प्रतियोगितामा कुलबहादुर बस्नेत प्रथम हुनुभएको छ। दोलखा निवासी बस्नेत नेपाली सेनाको भैरवनाथ गणमा कार्यरत हुनुहुन्छ। उहाँले २६ किलोमिटर दुरी दुई घण्टा १६ मिनेटमा पार गर्दै...

Read more

स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप

लमजुङ । नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने भएका छन् । घलेगाउँस्थित नाइन...

Read more

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा’ चोक नामाकरण

लमजुङ । चर्चित फुटबलर सावित्रा भण्डारीको सम्मानमा मस्र्याङदी गाउँपालिका–९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको छ ।  मस्र्याङ्दी गाउँपालिका–९ पामचोकमा जन्मनुभएकी फुटबलर सावित्रा भण्डारीको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी...

Read more

पाँचौ सुन्दरबजार मेयर कपमा सुन्दरबजार च्याम्पियन

लमजुङ । पाँचौँ सुन्दरबजार मेयर कपको च्याम्पियन वडा नं. ७ सुन्दरबजार भएको छ । ११ प्रतियोगिलाई पछि पार्दै सुन्दरबजारले मेयर कप उचालेको हो । फाइनल खेलमा वडा नं. ७ सुन्दरबजारले वडा नं. २ परेवाडाँडालाई २–०...

Read more

स्याङ्जालाई करापुटार भलिवलको उपाधि

लमजुङ । मध्यनेपाल नगरपालिका–७ करापुटारमा आयोजित १४ औं करापुटार खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिका–२, स्याङ्जाले हात पारेको छ । चौध टिम सहभागि प्रतिस्पर्धात्मक खेलमा शुक्लागण्डकी नगरपालिका वडा–१०, तनहुँ दोस्रो स्थानमा रह्यो...

Read more
Page 1 of 9 1 2 9

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist