लमजुङ-मनाङ सडक राति बन्द हुने
लमजुङ । बेँसीसहर-चामे र मनाङको चामे-खाङसार सडकखण्ड राति बन्द हुने भएको छ । वर्षाका कारण हुनसक्ने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राखी रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । केही...
Read more