पर्यटन

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

लमजुङ । वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले सिरसिरे डाँडाको मनमोहक बढाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित सिरसिरे डाँडा आजभोली आन्तरिक पर्यटकको...

Read more

२४ पिर्के रोटेपिङले पर्यटक आकर्षित

लमजुङ । लमजुङको मध्यनेपाल–१० हाँडीखोलामा थापिएको २४ पिर्के रोटेपिङले दशैंको रौनक मात्र बढाएको छैन्, आन्तरिक पर्यटक समेत आकर्षित गरेको छ । रोटेपिङ खेल्न र टिकटक बनाउन विभिन्न गाउँठाउँबाट मानिसहरु आएपछि गाउँको पर्यटनमा सहयोग पुगेको स्थानीयले...

Read more

स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप

लमजुङ । नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि स्मार्ट भिलेज घलेगाउँमा आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आठौं स्मार्ट भिलेज आमन्त्रित गोल्डकप फुटबल प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने भएका छन् । घलेगाउँस्थित नाइन...

Read more

भिरमौरी सिकारीलाई सुरक्षा सामाग्री

लमजुङ । कहाली लाग्दा र हेर्दै टोपी खस्ने छङ्गाछुर बढेमाका भीरको कापाहरुमा चोयाको डोरीमा झुण्डिएर गर्नुपर्छ भीरमौरीको सिकार । परापूर्व कालदेखि स्थानीयले यस्तै जोखिम मोलेर महशिकार गरिरहेका छन् । लमजुङका विभिन्न ठाउँका भीरपहरामा हुने भीरमहको...

Read more

काउलेपानीको लालीगुराँसले बोलायो पर्यटक

लमजुङ । वरीपरी सेता हिमाल । गाउँ माथिको जंगलमा फुलेका ढकमक लालिगुराँस । लमजुङको काउँलेपानी वरपर देखिने यी सुन्दर दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । यहाँ पुग्ने पर्यटक हिमाल र लालीगुराँसको दृश्यमा मनमुग्ध हुने गरेका...

Read more

मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

लमजुङ । यातायातको पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिदैं गएको मात्र छैन, धुलो, धुँवा र ध्वनी प्रदूषणले पर्यटकलाई अशान्त पनि बनाउँदै आएको छ । शान्त तरिकाले रोमाञ्चित लामो यात्रा गर्न चाहने पर्यटकहरुका लागि प्रख्यात...

Read more

विश्व शान्तिका लागि खुला म्याराथन प्रतियोगिता

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा खुला म्याराथन प्रतियोगिता हुने भएको छ । लमजुङ जेसीस–२०२५ ले चैत २३ गते चैतेदशैंका दिन खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो । २६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिता...

Read more

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङले मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी बगैंचामा रहेको पर्यटक प्रवेश शुल्क केन्द्र, चेक पोष्ट र पर्यटक सूचना केन्द्रमा एक कार्यक्रमको आयोजना गरी पर्यटकलाई स्वागत सम्मान गरेका हुन् ।

Read more

चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म हुने आठौँ लमजुङ महोत्सवको तयारी शुरु

लमजुङ । चैतको अन्तिम साता हुन लागेकाे आठौँ लमजुङ महोत्सवको तयारी शुरु भएको छ । लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा यही चैत महिनाको २३ गतेदेखि बैशाख ३ गतेसम्म लमजुङ महोत्सव हुन लागेकाे हाे ।आयोजक लमजुङ...

Read more

खुदीमा एकादशी मेला भब्य हुने, भलिवलकाे प्रथम पुरस्कार नै एक लाख !

लमजुङ । साँस्कृतिक र धार्मिक रूपले महत्वपुर्ण मानिएकाे हरिबोधिनी एकादशीको अवसरमा मर्स्याङ्दी गाउपालिकाको खुदीबजारमा भब्य मेला आयोजना हुने भएको छ । ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङदी गाउँपालिकाको आधार, कला संस्कृतिको संरक्षण पर्यटन उर्जा र पुर्वाधार’ भन्ने...

Read more
Page 1 of 4 1 2 4

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist