लम्जुंग

बेसीसहर खानेपानी : उपाध्यक्ष र एक सदस्य बाहेक सबै पदमा प्रगतिशील समुहका उमेदवार विजयी

लमजुङ । स्थानीय मिनि चुनावकाे रूपमा हेरिएकाे बेंसीसहर खानेपानी तथा उपभोक्ता समितिमा एमाले–माओवादी केन्द्रसहितको प्रगतिशील समूहका उम्मेदवार रामबहादुर गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।क्व्होलासोथार गाउँपालिका ४, भुजुङ घर भइ हाल बेंसीसहर बस्दै आएका गुरूङ करिब...

Read more

बेसीसहर खानेपानीको अधिवेशन : दलहरुलाई ‘मिनी चुनाव’ !

लमजुङ । असार ७ र ८ गते हुन लागेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनले बेसीसहरको राजनीतिक माहोल तताएको छ । १० वर्षपछि हुन लागेको निर्वाचनमा आफ्नो प्यानल निर्वाचित गराउन राजनीतिक दलहरु घुँडा धसेर...

Read more

गण्डकी प्रदेशले लमजुङका सात स्थानीय तहलाई सशर्त अनुदान नदिने

लमजुङ- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका सातवटा स्थानीय तहले सशर्त अनुदान नपाउने भएका छन् । जिल्लाका चार नगरपालिकासहित तीनवटा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारबाट सशर्त अनुदान नपाउने...

Read more

गण्डकी प्रदेशले दिनेभयो लमजुङका स्थानीय सरकारलाई करिब १७ करोड अनुदान

लमजुङ– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहका लागि करिब १७ करोड रकम अनुदान प्राप्त हुने भएको छ । प्रदेश सरकारले शनिबार सार्वजनिक गरेको बजेटअनुसार आर्थिक वर्ष २०८१/०८२ का...

Read more

संघ सरकारले दियो लमजुङका स्थानीय सरकारलाई तीन अर्बभन्दा बढी अनुदान

लमजुङ– संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहका लागि तीन अर्बभन्दा बढी रकम अनुदान प्राप्त हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटअनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि...

Read more

लमजुङको राइनास नगरपालिकाबाट दुईसय मेट्रिक टन आलु बिक्री

लमजुङ– लमजुङको राइनास नगरपालिकाबाट दुई सय मेट्रिक टन आलु बिक्री भएको छ । निर्वाहमुखी खेती किसानी गर्दै आएका राइनासका कृषकहरुले चालु आर्थिक वर्षबाट व्यावसायिक आलुखेती गरी पहिलो वर्षमै दुई सय मेट्रिक टन बढी आलु बिक्री...

Read more

लमजुङका मुख्य नदी तथा खोला करिडोरमा साइरन राखिने

लमजुङ– वर्षाको समयमा सम्भावित बाढीको जोखिम न्यूनीकरणका लागि लमजुङका मुख्य नदी तथा खोला करिडोरमा साइरन राख्ने तयारी भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाभित्रका ठूला नदी तथा खोला करिडोरमा साइरन व्यवस्थापन गर्ने निर्णय गरेको...

Read more

हावाहुरीले विद्यालयकाे छाना उडायाे, सम्बन्धित निकायमा सहयाेगकाे अपिल

लमजुङ । हावाहुरीले लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा रहेको सरस्वती सदन आधारभूत विद्यालयको छानो उडाएको छ ।मंगलबार साँझ ५ बजेतिर आएको हावाहुरी र पानीले विद्यालयको ८६ वटा जस्ता उडाएर काम नलाग्ने बनाएको प्रधानाध्यापक रामचन्द्र घिमिरेले बताए ।...

Read more

राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी

लमजुङ । राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी गरिएकाे छ ।भक्ति थापाकाे जन्मस्थल मर्स्याङदी गाउँपालिका-३ ढंगैबेंसीमा बैशाख ६ गते विविध कार्यक्रमका साथ स्मृति दिवस मनाउने तयारी...

Read more

सुदृढ गणतन्त्र, सबल अर्थतन्त्र, समुन्नत र समृद्ध विकसित आधुनिक नेपाल नै नेपालीको चाहना : राष्ट्रपति पाैडेल

लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता भनेको सुदृढ गणतन्त्र, अर्थतन्त्रलाई चलायमान, गतिशिल र सुदृढ बनाएर तीव्र देश विकासको जनताको चाहनालाई पुरा गर्नु रहेको बताएका छन् ।“स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः...

Read more
Page 17 of 48 1 16 17 18 48

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist