लम्जुंग

बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । आइतबार दिनभरको वर्षाले बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । योे सडकअन्तर्गत बेँसीसहर नगरपालिकाको वडा नं. १ उदीपुरको अँधेरीखोलामा बाढीले र दलालमा पहिरो आउँदा आइतबार दिउसोबाट सडक अवरुद्ध भएको...

Read more

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य क्षेत्रकाे कार्यासम्पादनमा लमजुङका ८ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका सवैभन्दा उत्कृष्ट भएकाे छ ।स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा तयार पारेको कार्यसम्पादनमा लमजुङका स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका पहिलो बनेको हो ।स्वास्थ्य कार्यालयका अनुसार मर्स्याङ्दीले...

Read more

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

लमजुङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ट बनेको छ । लमजुङका ८ वटा पालिकामध्ये मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक...

Read more

बेसीसहरमा ‘एक चिहान’ मञ्चन !

लमजुङ । एक जना किसान रोगले ग्रस्त भएर उपचारका लागि छटपटिँदा सहयोग पाउँदैन । तर डाक्टर किन एकाएक निःशुल्क उपचारका लागि तयार हुन्छ, किसानको मृत्युपछि परिवारलाई सहयोग गर्न हुने खानेहरु किन तयार हुन्छन् ? उनीहरुको नियत के...

Read more

डिभिजन वन कार्यालय लमजुङमा उत्कृष्ट कार्य गरेका पाँच जना कर्मचारीलाई सम्मान

लमजुङ । डिभिजन वन कार्यालय लमजुङले चालु आर्थिक वर्षमा उत्कृष्ट कार्य गरेका पाँच जना कर्मचारीलाई सम्मान गरेकाे छ ।कार्यालयले बिहीबार आयोजना गरेको वार्षिक समीक्षा, पञ्चबर्षिय वन व्यवस्थापन कार्ययोजना मस्यौदा उपर छलफल तथा सार्वजनिक सुनुवाई कार्यक्रममा...

Read more

मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम तिब्र, चारतले भवनमा बेसमेन्ट पार्किङकाे सुविधा

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणको कामले द्रुत गति लिएकाे छ । शिलान्यास भएकाे ५ महिनामै भवनकाे चाैंथाे तलाकाे ढलानसमेत सकिएकाे छ ।२०८२ जेठ २३ सम्म निर्माण सम्पन्न गर्नेगरि सम्झाैता भएकाे भवनकाे गत...

Read more

किरिया कर्ममा बस्दा पनि जनताकै सेवा !

लमजुङ  : सामान्यतयाः किरियापुत्रीले किरियाकर्मबाहेक अन्य काम गर्नुहुँदैन भन्ने मान्यता छ। हुन पनि शोकमा रहेका बेला दिवंगतको सम्झानामा किरियाकर्म गर्ने, इष्टमित्र, छिमेकी र साथीभाइहरूबाट समवेदना ग्रहण गर्दैमा किरियापुत्रीको दिन बित्छ। लमजुङको राइनास नगरपालिका–१ साहिँलीटारका नरेन्द्रराज घिमिरे भने...

Read more

लमजुङमा यूनिभर्सल एकेडेमीका २ जना र कुसुमाकर माविका एकजनाले ल्याए ४ जिपिए

लमजुङ । सदरमुकाम बेसीशहरमा रहेको यूनिभर्सल एकेडेमी बोर्डिङ स्कुलका दुई जना विद्यार्थीले एसईई परिक्षामा ४ जिपिए ल्याउन सफल भएका छन् ।बिहीबार सार्वजनिक भएको एसईई परिक्षाको नतिजा अनुसार विद्यालयका एक छात्र र एक छात्रा गरि दुई...

Read more

लमजुङमा चट्याङ लागेर एककाे मृत्यु, एक घाईते

लमजुङ । गएराती परेकाे चट्याङ लागेर लमजुङमा एकजनाको मृत्यु भएको छ । एकजना घाईते भएका छन् ।क्व्होलासोथार गाउँपालिका-७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको चट्याङ लागेर मृत्यु भएको वडाअध्यक्ष लक्षुमन गुरुङले जानकारी दिए ।मंगलबार...

Read more

लमजुङमा पहिराे : चितिमा एककाे मृत्यु, बगुममा चारजना बेपत्ता, दुई घाईते

लमजुङको बेसीसहर नगरपालिका-११ चिति स्याउतमा गएराति पहिराेले पुरिदा १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा १६ वर्षिय विकल सुनार रहेका छन् । पहिराेमा परि उनका दाइ १८ वर्षिय मिलन सुनार घाईते भएका छन् ।...

Read more
Page 16 of 48 1 15 16 17 48

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist