समाज

प्रहरीद्वारा समुदायमा खोज तथा उद्धार नमुना अभ्यास

लमजुङ । विपदपछि तत्काल गर्नुपर्ने राहत तथा उद्धार कार्यमा खोज तथा उद्धारकर्मीहरूले प्रमुख भूमिका र साहस प्रदर्शन गर्दै आइराखेका छन् । राष्ट्रको विपद् प्रतिकार्यलाई चुस्त, दुरुस्त र समय सापेक्ष बनाउन राष्ट्रिय खोज तथा उद्धार प्रणालीको आधुनिकीकरण...

Read more

गाउँ–गाउँमा डढेलो रोकथाम अभियान

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ गाउँमा डढेलो तथा आगलागी रोकथामसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ । सीमा जोडिएको मनाङको जङ्गलमा दुई सातादेखि डढेलो फैलिरहेका बेला मस्र्याङ्दी गाउँपालिकाले भने गाउँ गाउँमा डढेलो रोकथाम अभियान चलाएको हो । डढेलो...

Read more

‘महिला नै पहिला’ भन्दै लमजुङमा अनुपम यात्रा !

लमजुङ । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भन्ने आवाज उठाउँदै महिलाहरुले लमजुङमा अनुपम यात्रा ¥याली निकालेका छन् । आउँदो २०८४ को निर्वाचनमा महिला नै पहिला भन्ने उद्देश्यका साथ देशव्यापी अनुपम अभियान सञ्चालन गरिदैआएको...

Read more

वडाअध्यक्ष श्रेष्ठको सेवा : दुईवटा विद्यालयमा मन्दिर उपहार !

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका वडा नं २ का वडाअध्यक्ष नवीनकुमार श्रेष्ठले निजी लगानीमा दुईवटा सरस्वती मन्दिर निर्माण गर्नुभएको छ । वडाअध्यक्ष श्रेष्ठले कान्ती मन्दिर माध्यमिक बिध्यालय पुर्काङ र महेन्द्र मन्दिर माध्यमिक विद्यालय झुलडाँडामा सरस्वती...

Read more

स्वास्थ्य कार्यसम्पादनमा मर्स्याङ्दी गाउँपालिका प्रथम

स्वास्थ्य क्षेत्रकाे कार्यासम्पादनमा लमजुङका ८ वटा स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका सवैभन्दा उत्कृष्ट भएकाे छ ।स्वास्थ्य कार्यालय लमजुङले विभिन्न सूचकका आधारमा तयार पारेको कार्यसम्पादनमा लमजुङका स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिका पहिलो बनेको हो ।स्वास्थ्य कार्यालयका अनुसार मर्स्याङ्दीले...

Read more

स्थानीय तहको स्वमूल्यांकनमा लमजुङका ८ पालिकामध्ये मर्स्याङ्दी गाउँपालिका उत्कृष्ट

लमजुङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै उत्कृष्ट बनेको छ । लमजुङका ८ वटा पालिकामध्ये मर्स्याङ्दी गाउँपालिकाले सबैभन्दा बढी अंक...

Read more

बेसीसहरमा ‘एक चिहान’ मञ्चन !

लमजुङ । एक जना किसान रोगले ग्रस्त भएर उपचारका लागि छटपटिँदा सहयोग पाउँदैन । तर डाक्टर किन एकाएक निःशुल्क उपचारका लागि तयार हुन्छ, किसानको मृत्युपछि परिवारलाई सहयोग गर्न हुने खानेहरु किन तयार हुन्छन् ? उनीहरुको नियत के...

Read more

किरिया कर्ममा बस्दा पनि जनताकै सेवा !

लमजुङ  : सामान्यतयाः किरियापुत्रीले किरियाकर्मबाहेक अन्य काम गर्नुहुँदैन भन्ने मान्यता छ। हुन पनि शोकमा रहेका बेला दिवंगतको सम्झानामा किरियाकर्म गर्ने, इष्टमित्र, छिमेकी र साथीभाइहरूबाट समवेदना ग्रहण गर्दैमा किरियापुत्रीको दिन बित्छ। लमजुङको राइनास नगरपालिका–१ साहिँलीटारका नरेन्द्रराज घिमिरे भने...

Read more

राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी

लमजुङ । राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी गरिएकाे छ ।भक्ति थापाकाे जन्मस्थल मर्स्याङदी गाउँपालिका-३ ढंगैबेंसीमा बैशाख ६ गते विविध कार्यक्रमका साथ स्मृति दिवस मनाउने तयारी...

Read more

दाेर्दीमा नि:शुल्क आँखा शिविर : १२ सयकाे उपचार, १६० काे शल्यक्रिया !

लमजुङ । लमजुङको दोर्दी गाउँ पालिकामा भएको निःशुल्क आँखा शिविरमा शनिवारसम्म ११ सय ९४ जनाले उपचार गराएका छन् ।यहि चैत १ गते देखि सुरु शिविर दोर्दी गाउँपालिका र शान्ति मिलन युवा क्लव नौथर शेराको आयोजना,...

Read more
Page 2 of 6 1 2 3 6

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist