गण्डकी

लमजुङ कारागारबाट फरार दुई कैदी मध्ये एक पक्राउ

लमजुङ कारागारबाट फरार भएका २ कैदीबन्दी मध्ये एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।फरार मध्ये जवरजस्ती करणी मुद्दाका मध्यनेपाल नगरपालिका–४ लमजुङका २७ बर्षका विनोद विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट तैनाथ...

Read more

लमजुङ कारागारबाट मध्यराती दुई कैदीबन्दी फरार

लमजुङ । लमजुङ जिल्ला कारागारबाट दुईजना कैदी बन्दी फरार भएका छन् । विहिबार विहान साँढे १ बजे कारागारकाे पर्खाल नाघेर कैदीबन्दी फरार भएका हुन् ।फरार हुनेमा लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. ४ दुईपिप्लेका २७ वर्षका...

Read more

मध्यनेपालका पाँचवटा वडामा भूमीहिन नागरिकहरुलाई निस्सा वितरण

राष्ट्रिय भूमी आयोग लमजुङले मध्यनेपाल नगरपालिकाका भूमीहिन नागरिकहरुलाई निस्सा वितरण गरेको छ । मध्यनेपाल नगरपालिका अन्तर्गत जग्गा प्राप्तीका लागि निवेदन दिएकाहरु मध्ये वडा नम्वर १ देखि ५ सम्मका नागरिकहरुलाई अभिमुखिकरण सहित निस्सा वितरण गरेको हो...

Read more

बेसीसहर नगरपालिकाले ताेक्याे वडालाई बजेट सिलिङ

लमजुङ । लमजुङकाे बेसीशहर नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि वडालाई बजेट सिलिङ ताेकेकाे छ । सबै वडालाई गरेर ७ करोड २५ लाख बजेट दिने निर्णय नगरपालिकाले गरेकाे छ ।नगर कार्यपालिकाको आईतबार बसेको बैठकले वडास्तरीय...

Read more

सहिद सुकमानले देखेकाे सपना पूरा गर्न सबै लागि पराैं : केन्द्रीय सदस्य घले

लमजुङ । नेकपा एमालेका केन्द्रीय सदस्य जमीन्द्रमान घलेले सहिद सुकमान गुरूङले देखेका सपना र याेजना पूरा गर्न सबैजना लागिपर्नुपर्ने बताएका छन् ।आईतबार मर्स्याङ्दी गाउँपालिका-३ खुदीबजारमा आयाेजित २२ अाैं सुकमान गुरूङ स्मृति दिवस कार्यक्रमलाई संबाेधन गर्दै...

Read more

अस्ताए एमाले नेता बमबहादुर थापा

लमजुङ । नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य बमबहादुर थापाको निधन भएकाे छ । क्यान्सर पीडित थापाकाे उपचारका क्रममा शनिबार काठमाडौंमा निधन भएको हाे ।छातीको क्यान्सरका कारण ३ महिनासम्म भारतको मेदान्त अस्पतालमा उपचार गरी फर्किएका...

Read more

जेठ २२ गतेदेखि पालिकाभर ‘सफा  मर्स्याङ्दी’ अभियान

लमजुङ । जेठ २२ गते अथार्त जुन ५ मा विश्व वातावरण दिवस । साेही दिनकाे अबसरमा मर्स्याङ्दी गाउँपालिकाले ‘सफा  मर्स्याङ्दी’ अभियान सञ्चालन गर्ने भएको छ ।साे दिन विहान ८ बजेदेखि १० बजेसम्म गाउँपालिकाका सवै गाउँटोल,...

Read more

बेसीसहरमा सानीमा बैँकको कारोवार शुरु

लमजुङ । लमजुङको सदरमुकाम बेसीशहरमा सानीमा बैँकले बैँकिङ सेवा शुरु गरेको छ । सोमबार सानीमा बैँकका ब्राण्ड राजदुत महजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले संयुक्त रुपमा उद्घाटन गरी काराेबार सुरू...

Read more

लमजुङमा राष्ट्रव्यापी खुल्ला दोस्रो मिनि म्याराथुन प्रतियोगिता हुने

लमजुङमा राष्ट्रव्यापी खुल्ला दोस्रो मिनि म्याराथुन प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा असार २ गते प्रतियोगिता हुने भएको हो । १५ किलोमिटरको मिनी म्याराथुन बेसीशहर नगरपालिकाको प्रबेशद्धारबाट शुरु भई, सुन्दबाजर नगरपालिका–८...

Read more

सुन्दरबजार नगरपालिकाको प्रगति विवरण सार्वजनिक

लमजुङ ।सुन्दरबजार नगरपालिकाले जनप्रतिनिधि पदबहाल भएको एक वर्ष अबधीको गतिविधि सार्वजनिक गरेको छ । आइतबार नगरपालिकामा पत्रकार भेटघाट कार्यक्रम गरी गतिविधि सार्वजनिक गरेको हो । पलिकाले चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये चालु खर्चतर्फ ६४...

Read more
Page 33 of 53 1 32 33 34 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist