गण्डकी

रास्वपा मर्स्याङ्दीको सभापतिमा भद्रमोहन थापा चयन

लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मर्स्याङ्दी गाउँपालिका समिति गठन भएको छ । सोमबार मस्र्याङ्दी–३ खुदीमा भएको भेलाले सिम्पानीका भद्रमोहन थापालाई पालिका अध्यक्षमा चयन गरेको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा भीमबहादुर तामाङ, सचिवमा...

Read more

एमाले लमजुङले पूर्व जनप्रतिनिधिलाई सम्मान गर्ने, जेष्ठ नागरिकको लेवी निशुल्क !

लमजुङ । नेकपा एमाले लमजुङले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा २०४९ र २०५४ मा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने भएको छ । नेकपा एमाले लमजुङको शुक्रबार बेसीशहरमा सम्पन्न आठौं पूर्ण बैठकले २०४९ र २०५४...

Read more

लमजुङ र गाेरखाका चार पालिका जाेडेर बुद्ध हिमाल-हिमालचुली-ग्रेटलेक सर्किट ट्रेल बनाईने

लमजुङ । ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान) ले लमजुङको उत्तरी पर्वतीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयाेग गर्ने भएकाे छ । बुधबार दोर्दी गाउँपालिकामा भएकाे स्थानीय तह प्रमुखहरूसंगकाे बैठकले पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम तय गरेको छ...

Read more

खुदीमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा प्रहरीको नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शान्ति सुरक्षा व्यवस्थापन र प्रहरीको काम कारवाही सम्वन्धी नागरिकको सुझाव लिन जिल्ला प्रहरी कार्यालय लमजुङले नागरिक सुनुवाई गरेको हो...

Read more

चक्कु प्रहार गरि हत्या, युवक प्रक्राउ

लमजुङ प्रहरीले हत्याको अभियोगमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नपा– ८ स्थित मिदिम खोला जलविद्युत आयोजनामा कार्यरत खोटाङ घर भएका ३० बर्षिय अर्जुन रम्तेल रहेका छन । शुक्रबार राती करिब...

Read more

वडाअध्यक्ष थापासहित सयाैं रास्वपामा प्रवेश

लमजुङ । बेंसीसहर नगरपालिका वडा नं. ६ का अध्यक्ष प्रकाश थापासहित दर्जनौ ब्यक्तिहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शनिवार बेसीसहर–६ मकैडाँडामा भएको रास्वपाको संगठन विस्तार तथा वडा समिति गठन कार्यक्रममा वडा...

Read more

मर्स्याङ्दी गाउँपालिकामा नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम सुरु

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम सुरु गरेको छ । प्रत्येक समुदायसम्म पुग्नेगरि नौ वटै वडाका टोलहरुमा पुगेर नसर्ने रोगहरुको स्क्रिनिङ कार्यक्रम गरिने स्वास्थ्य शाखा प्रमुख लुल घलेले जानकारी दिए । बैशाख...

Read more

वडा नम्बर ८ भुलभुलेले जित्याे मर्स्याङ्दी तेस्रो अध्यक्ष कपको उपाधी

मर्स्याङ्दी गाउँपालिकामा आयोजित तेस्रो अध्यक्ष कप २०८० भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर ८ भुलभुले जितेको छ ।शनिबार भएको फाइनल खेलमा वडा नम्बर ६ बाहुनडाँडालाई सोझो सेटले पराजित गर्दै अध्यक्ष कपको उपाधी भुलभुलेले जितेकाे हो ।...

Read more

मर्स्याङ्दीमा तेस्रो अध्यक्ष कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

मर्स्याङ्दी गाउँपालिकामा तेस्रो अध्यक्ष कप वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ भुलभुलेमा सुरु भएको प्रतियोगिताको विहिबार गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन अध्यक्ष गुरुङले...

Read more

कृषिमा उत्पादन बढाउनुहोस, बजारमा विक्री नभए लागत मुल्य दिन्छौं : अध्यक्ष गुरुङ

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले किसानहरुलाई उत्पादन बढाउन आग्रह गरेका छन् । बुधबार मर्स्याङ्दी बहुउदेश्यीय कृषि सहकारीको आयोजनामा भएको उत्पादन बृद्धि तथा बजारीकरण विषयक कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले उत्पादन बढाउन किसानलाई सहयोग गर्न गाउँपालिका तयार...

Read more
Page 34 of 53 1 33 34 35 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist