गण्डकी

एमाले गण्डकी अधिवेशन : अध्यक्षमा शर्मा र सचिवमा दवाडीसहित पृथ्वीसुब्बा पक्षका प्यानल विजयी

पाेखरा । एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज शर्मा विजयी भएका छन् । लमजुङका मायानाथ अधिकारीलाई हराउँदै बिहीबार उनी विजयी भएका हुन् ।गण्डकी प्रदेश कमिटीको पदाधिकारीमा स्थायी समिति सदस्य खगराज अधिकारी समर्थित उम्मेदवारलाई हराउँदै उपमहासचिव पृथ्वीसुब्बा...

Read more

मर्स्याङ्दीका अधिकांश पसल नियम विपरीत सञ्चालित

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाभित्र संचालित अधिकांश पसल नियमविपरीत सञ्चालन भएको पाइएको छ ।जिल्ला अनुगमन टोलिले विहिबार गरेको अनुगमनमा नियम विपरीत सञ्चालन भएको पाइएको हो । पालिकाको बजार क्षेत्रमा गरेको अनुगमनको क्रममा अधिकांश पसलहरुमा म्याद गुज्रेका...

Read more

एमाले गण्डकीको निर्वाचनमा ८ सय ९६ मत खस्यो, अब मत गणना हुने

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि बिहीबार पोखरामा भएको निर्वाचनमा ८ सय ८७ मत खसेको छ । अधिवेशन प्रतिनिधिको रुपमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ६ जना...

Read more

लमजुङ बेसीसहरका खत्री पाेखराबाट बेपत्ता !

लमजुङ । यहाँकाे बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहरका एक युवा पोखरा लामाचौरबाट बेपत्ता भएका छन् । पश्चिमाञ्चलन इन्जिनियरिङ अध्ययन संस्थान पोखरामा अध्ययनरत २१ वर्षिय श्रीकृष्ण खत्री असाेज १५ गतेदेखि बेपत्ता भएका हुन् ।साथीभाईहरुले सम्पर्क...

Read more

मर्स्याङदीका ज्येष्ठ नागरिकलाई नि:शुल्क एम्बुलेन्सको व्यवस्था

लमजुङ । यहाँकाे मर्स्याङदी गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरेकाे छ ।गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाे हाे।गाउँपालिकाले ७० वर्ष माथिका ज्येष्ठ...

Read more

डाक्टर कुटेकाे आरोपमा पक्राउ परेका वडाअध्यक्ष बस्नेतकाे रिहाई गर्न युवासंघकाे माग

लमजुङ । लमजुङ अस्पतालका चिकित्सकमाथी हातपात गरेकाे आरोपमा प्रहरी नियन्त्रणमा रहेका बेंसीशहर नगरपालिका ७ का वडाअध्यक्ष ऋषिराम बस्नेतको रिहाइ गर्न राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति लमजुङले माग गरेको छ ।राष्ट्रिय युवा संघ लमजुङका अध्यक्ष...

Read more

लमजुङ अस्पतालका डाक्टरलाई मुक्का हान्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा

लमजुङ । लमजुङको वेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषि बस्नेतले लमजुङ जिल्ला अस्पतालका डा. सन्दीप अधिकारीलाई हातपात गरेका छन् ।वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले...

Read more

प्याव्सन लमजुङको नाटक प्रतियोगिता : युनिभर्सल एकेडेमी प्रथम

लमजङ । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) लमजुङको आयाेजनामा भएकाे माध्यामिक तह स्तरीय नाटक प्रतियाेगिता बेसीसहर-७ काे युनिभर्सल एकेडेमी मावि प्रथम भएकाे छ ।शुक्रबार सदरमुकाम बेसीसहरमा भएकाे प्रतियोगितामा सहभागी १३ विद्यालयलाई पछि पार्दै युनिभर्सल...

Read more

स्थानीय तहकाे काम गुधुली साँझकाे चमेराे उडाई जस्ताे न लक्ष्य, न गन्तव्य : उपमहासचिव गुरूङ

लमजुङ । नेकपा (एमाले) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरूङले स्थानीय तहकाे कामलाई प्रभावकारी बनाउन सुझाव दिएका छन् ।लमजुङ सदरमुकाम बेसीसहरमा साेमबार आयाेजित जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा बाेल्दै उपमहासचिव गुरूङले यस्ताे धारणा राखेका...

Read more

‘काठमाडौंको जति बजेट हुने भए गाउँमा चमत्कार भइसक्थ्यो’ : अर्याल

कतिपय अवस्थामा काठमाडौं महानगरको काम र पहलको उदाहरण दिएर धेरैले प्रश्न गर्ने गरेका छन्, ७५३ स्थानीय तहमध्ये किन काठमाडौंको मात्रै बढी चर्चा हुन्छ ? अन्य स्थानीय तहका जनप्रतिनिधि के गर्दै छन् ? विभिन्न समयमा यस्ता...

Read more
Page 24 of 53 1 23 24 25 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist