मर्स्याङ्दी गाउँपालिकाद्वारा कारागारका कैदी बन्दीलाई खेलकुद समाग्री प्रदान
लमजुङ । मर्स्याङदी गाउँपालिकाले जिल्ला कारागारका कैदी बन्दीलाई खेलकुद समाग्री सहयोग गरेको छ । निजामती सेवा दिवस २०८० को अवसरमा शुक्रवार गाउँपालिकाले कारगारमा रहेको कैदी बन्दीहरुलाई खेलकुद सामाग्री प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले...
Read more



















