प्याव्सन लमजुङको नाटक प्रतियोगिता : युनिभर्सल एकेडेमी प्रथम



लमजङ । नीजि तथा आवसिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) लमजुङको आयाेजनामा भएकाे माध्यामिक तह स्तरीय नाटक प्रतियाेगिता बेसीसहर-७ काे युनिभर्सल एकेडेमी मावि प्रथम भएकाे छ ।

शुक्रबार सदरमुकाम बेसीसहरमा भएकाे प्रतियोगितामा सहभागी १३ विद्यालयलाई पछि पार्दै युनिभर्सल एकेडेमीकाे नाटक प्रथम भएकाे हाे । साे नाटकले बृद्वाआश्रम पुगेका बृद्वबृद्वाकाे कथा उनेकाे थियाे ।

प्रतियोगितामा बेसीसहर-८ काे न्यु ईरा बाेर्डिङ स्कुल द्वितीय र बेसीसहर-८ कै ल्याण्डस्टार आवसिय मावि तृतीय हुन सफल भए ।

प्यावसन लमजुङका अध्यक्ष मेन घलेकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि प्यावसनका केन्द्रीय सदस्य तारानाथ घिमिरेले उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नवीनराज कुईकेल र निर्णायक मण्डलका संयाेजक केदारनाथ पाैडेलले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्याव्सनका काेषाध्यक्ष विनाेद गुरूङले स्वागत र सचिव विमल अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा थ्रियटर प्रविधिको प्रकाश तथा ध्वनि ब्वस्थापन मञ्जरी नाट्य समूहले गरेकाे थियाे ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist