विजनेश

संघ सरकारले दियो लमजुङका स्थानीय सरकारलाई तीन अर्बभन्दा बढी अनुदान

लमजुङ– संघीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटअनुसार लमजुङका स्थानीय तहका लागि तीन अर्बभन्दा बढी रकम अनुदान प्राप्त हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले पेस गरेको बजेटअनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि...

Read more

लमजुङको राइनास नगरपालिकाबाट दुईसय मेट्रिक टन आलु बिक्री

लमजुङ– लमजुङको राइनास नगरपालिकाबाट दुई सय मेट्रिक टन आलु बिक्री भएको छ । निर्वाहमुखी खेती किसानी गर्दै आएका राइनासका कृषकहरुले चालु आर्थिक वर्षबाट व्यावसायिक आलुखेती गरी पहिलो वर्षमै दुई सय मेट्रिक टन बढी आलु बिक्री...

Read more

चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म हुने आठौँ लमजुङ महोत्सवको तयारी शुरु

लमजुङ । चैतको अन्तिम साता हुन लागेकाे आठौँ लमजुङ महोत्सवको तयारी शुरु भएको छ । लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा यही चैत महिनाको २३ गतेदेखि बैशाख ३ गतेसम्म लमजुङ महोत्सव हुन लागेकाे हाे ।आयोजक लमजुङ...

Read more

डुम्रे–बेसीसहर सडक : सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न प्रभावितको माग

लमजुङ– डुम्रे–बेसीसहर सडकअन्तर्गत लमजुङका प्रभावितले सडक स्तरोन्नतिका विषयमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न माग गरेका छन् । सडक खण्डअन्तर्गत पाउदीदेखि सदरमुकाम बेसीसहरसम्म लगत कट्टाको तयारी भइरहँदा प्रभावितले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै यसअघि भएको सर्वोच्च अदालतको...

Read more

डुम्रे–बेसीसहर सडकको लमजुङ खण्डमा लगत कट्टाको तयारी

लमजुङ– डुम्रे बेसीसहर सडकअन्तर्गत लमजुङको पाउदीदेखि सदरमुकाम बेसीसहरसम्म लगत कट्टाको तयारी भएको छ । डुम्रे बेसीसहर चामे सडक योजनाले सो सडक खण्डको पाउदीदेखि बेसीसहरसम्म सडक दायाँबाँया १०/१० मिटर हुनेगरी लगत कट्टा गर्न लागेको हो ।...

Read more

लमजुङका सबै गाउँमा यसै वर्ष राष्ट्रिय प्रसारणलाइन

लमजुङ– जिल्लाका सबै गाउँमा यसै वर्ष राष्ट्रिय प्रसारणमार्फत विद्युत वितरणको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणले यसै वर्षभित्र जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत वितरणको तयारी गरेको हो । जिल्लाको तीन स्थानीय तहका...

Read more

बेसीसहरको खर्च एक चौथाइमात्रै !

लमजुङ । लमजुङ सदरमुकाममा रहेको बेसीसहर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा एक चौथाइ मात्रै खर्च गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमध्ये पुस मसान्तसम्म २८.५८ प्रतिशत मात्रै खर्च भएको हो । नगरपालिकाले...

Read more

मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणकार्य सुरु

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माणकार्य सुरु भएको छ । भवनको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सोमबार एक कार्यक्रमकाबीच औपचारिक रुपमा शिलान्यास गरेका छन् ।स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ को...

Read more

मर्स्याङ्दी गाउँपालिकाले लम्पी स्कीनबाट मरेका पशुचौपायका धनीलाई प्रतिचौपाय ५ हजार रुपैयाँ राहत दिने, आबेदन दिन आग्रह !

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले महामारीका रुपमा देशव्यापी फैलिएको लम्पी स्किन रोगका कारण पीडित किसानलाई मरेका प्रति चौपाय ५ हजार रुपैयाँका दरले राहत दिने भएको छ ।लम्पी स्कीनबाट पशु चौपाय मरेपछि गाइगोरु पालन गरी जिविकोपार्जन...

Read more

मर्स्याङ्दीमा सहकारी अध्ययन गर्न अनुगमन समिति गठन

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाले सहकारी संस्थाहरूमा देखिएकाे बचत हिनामिना लगायतका समस्याहरूकाे छानविनका लागि अध्ययन अनुगमन समिति गठन गरेको छ । गाउँपालिका भित्र कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएका केही सहकारी संस्थामा...

Read more
Page 6 of 17 1 5 6 7 17

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist