विजनेश

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८, ९ र १० गते प्रथम दोर्दी खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८२ गरिने भएको हो...

Read more

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग राखेका छन् । दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्न लागिएको यस जलविद्युत आयोजनाको काम बेसीशहरवासीको अवरोधका...

Read more

माघको पहिलो साता नवौँ लमजुङ महोत्सव

लमजुङ । लमजुङ उद्योग वाणिज्य संघको आयोजनामा माघ ८ गतेदेखि २० गतेसम्म नवौँ लमजुङ महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले पत्रकार भेटघाट कार्यक्रम गरी महोत्सव तथा स्वर्ण जयन्तीका बारेमा जानकारी गराएको हो । ...

Read more

आन्तरिक पर्यटकको गन्तव्य सिरसिरे डाँडा

लमजुङ । वरीपरी सुन्दर डाँडा । फेदीमा देखिने सुन्दर सिउँडीबार र फुलबारी बजार । राष्ट्रिय झण्डा फरफराउँदै चल्ने सिरसिर हावाले सिरसिरे डाँडाको मनमोहक बढाएको छ । लमजुङको सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित सिरसिरे डाँडा आजभोली आन्तरिक पर्यटकको...

Read more

लमजुङका जलविद्युतबाट पूर्ण क्षमतामा उत्पादन

लमजुङ । निरन्तर बर्षापछि नदी तथा खोलामा पानीको बहाव बढ्दा लमजुङमा सञ्चालित जलविद्युत् आयोजनाहरुबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । यहाँ सञ्चालित मस्र्याङ्दी, दोर्दी, ङादी, मिदिम, खुदी, छ्याङ्दी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन...

Read more

क्व्होलासोँथारमा सहजकर्ता र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिकाले विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता र कार्यालय सहयोगीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने भएको छ । गाउँपालिकाको अठारौँ गाउँसभाबाट आर्थिक वर्ष २०८२/०८३ देखि सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी,...

Read more

राइनासको आफ्नै भवनबाट प्रशासकीय काम

लमजुङ । लमजुङको राइनास नगरपालिकाले आफ्नै भवनबाट प्रशासकीय काम थालेको छ । नगरपालिका स्थापना भएको ९ वर्षपछि राइनासले आफ्नै भवनबाट प्रशासकीय काम थालेको हो । भवन निर्माणको सम्झौताअनुरूप तीन वर्षमा सक्नुपर्ने भएपनि सात वर्षमा मात्र...

Read more

मध्यनेपाल नगरपालिकाको बजेट ६७ करोड ९६ लाख

लमजुङ । मध्यनेपाल नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि ६७ करोड ९६ लाख ८५ हजार २ सय अठ्ठाईस रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख सीता गुरुङले नगरसभाको सत्रौँ अधिवेशनमा बजेट प्रस्तुत गर्दै समृद्धि,...

Read more

बेसीशहरको बजेट ७५ करोड ४८ लाख २० हजार

लमजुङ । लमजुङ सदरमुकाम रहेको बेसीशहर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ७५ करोड ४८ लाख २० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख पद्मा गुरुङले आ.व. २०८२÷०८३ को नीति, कार्यक्रम तथा बजेट...

Read more

‘जलविद्युतको आम्दानी–स्वास्थ्य बीमामा लगानी’

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बीमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा कार्यान्वयन हुने गरी गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य...

Read more
Page 1 of 17 1 2 17

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist