मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको श्रीमती २३ वर्षीय सविना सार्की बसेल हाल काठमाडौंस्थित टिचिङ हस्पिटलको बेडमा उपचाररत रहेकोमो मुटुको दुवै भल्भ फेर्नुपर्ने भएकोले सहयोगको अपिल गरिएको हो ।

गत असोजदेखि चितवन, काठमाडौंको मनमोहन मेमोरियल अस्पताल र गंगालाल हँुदै हाल टिचिङ्ग हस्पिटलमा सविनाको उपचार भइरहेको छ । विगत १० वर्षदेखि नै स्वास्थ्यमा सामान्य समस्या देखिँदै आए पनि सविनाको मुटुमा समस्या देखिएर उपचार गराउन थालेको भने चार महिना भएको पीडितका श्रीमान् मंगले बसेलले बताउनुभयो । श्रीमतीको उपचारमा हालसम्म पाँच लाखभन्दा बढी रकम खर्च भइसकेको बताउँदै सहयोगको अनुरोध गर्नुभएको छ । उपचार खर्च जुटाउन घर आउनुभएका मंगलेले आइतबार बेसीशहरमा पत्रकारहरुमाझ बिरामीको गम्भीरता, पारिवारिक आर्थिक अवस्था बताउँदै सहयोगका लागि सबैसँग अनुरोध गरिदिन आग्रह गर्नुभएको छ ।

अस्पतालले सविनाको मुटुको दुवै भल्भ फेर्न पाँच लाख रुपैयाँ लाग्ने बताएको भन्दै उहाँले सहयोगको याचना गर्नुभएको हो । ‘आफ्नो आर्थिक अवस्थाले धान्ने स्थिति छैन, सबैले सहयोग गर्नुभएमा श्रीमतीको जीवन बच्ने थियो’ बसेलले भन्नुभयो ।

मस्र्याङ्दी–५ खोरियाखेतका बसेल हाल सोही पालिकाको वडा नं. ८ बडागाउँस्थित ठूलोबुवाको घरमा बस्दै आउनुभएको छ । उहाँको ६ वर्षीय छोरी छन् । सविनाको उपचारमा सहयोग चाहनेले मंगले बसेलको हिमालयन बैंक लिमिटेडको खाता नम्बर ११०२३०३९४०००१६ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist