समाचार

प्रदेश अस्पताल बेसीसहरमा सर्जिकल कक्ष र रेडियोलोजी सेवा सुरु

लमजुङ । प्रदेश अस्पताल बेसीसहरमा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । शरीरको भित्री अंगहरुमा लुकेर लागेका रोगहरु पत्ता लगाउन रेडियोलोजीको प्रयोग गरिन्छ । आइतबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले रेडियोलोजी सेवाको साथै सर्जिकल कक्षको उद्घाटन...

Read more

बुद्धिजीवी परिषद लमजुङको अध्यक्षमा घिमिरे

लमजुङ । नेकपा (एमाले) निकट नेपाल बुद्धिजीवी परिषद् लमजुङको अध्यक्षमा विकासचन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । सदरमुकाम बेसीसहरमा सम्पन्न परिषदको आठौं जिल्ला अधिवेशनले घिमिरे अध्यक्ष रहेको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । कार्यसमिति...

Read more

मर्स्याङ्दी र दोर्दीमा ब्यवसायिक अकबरे खेती अभियान

लमजुङ । लमजुङको मस्र्याङ्दी र दोर्दी गाउँपालिकामा ब्यवसायिक अकबरे खुर्सानी खेती अभियान सुरु गरिएको छ । दुई पालिकामा गरेर एकहजार रोपनी भन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिदैं छ । दोर्दी गाउँपालिकाले अकबरे खुर्सानी खेतीका...

Read more

मर्स्याङ्दीका किसानलाई अकबरे खुर्सानी खेती तालिम

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका किसानलाई व्यावसायिक रुपमा अकबरे खुर्सानी खेती प्रविधि सम्बन्धी तालिम दिइएको छ । गाउँपालिकाको नौ वटै वडका किसानहरुलाई एकदिने तालिम दिइएको हो । सहभागी किसानलाई अकबरे खुर्सानीको जात छनोट, जमीनको तयारी, माटो...

Read more

विरानो बने पातका सुसेली…

लमजुङ । कुनै बेला मेलापात वा गोठालो जाँदा मनको बह पोख्न पात बजाउने चलन थियो । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै सबैका हातहातमा मोबाइल भएपछि पात बजाउने चलन हरायो । पछिल्लो समय लमजुङमा पात बजाउने...

Read more

मध्यपहाडी लोकमार्ग : विवाद नमिल्दा निर्माण अबरुद्ध

लमजुङ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्र्तगत लमजुङ खण्डको केही स्थानमा लामो समयदेखि रहेको विवाद नसुल्झिदा सडक निर्माण सुरु हुन सकेको छैन् । सुन्दरबजार र भोर्लेटार क्षेत्रमा बस्तीभित्रबाट सडक बनाउने योजनाको विरोधमा स्थानीय उत्रिदा सडक निर्माणको...

Read more

अनेमसंघको पालिकास्तरीय हाजिरीजवाफ : क्व्होलासोथार प्रथम

लमजुङ । नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ लमजुङले आयोजना गरेको पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगितामा अखिल नेपाल महिला संघ क्व्होलासोथार गाउँपालिका कमिटी प्रथम भएको छ । संघले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा...

Read more

तमु समाज इजरायलद्धारा चम्पावती प्राविलाई फर्निचर सहयोग

लमजुङ । लमजुङको दुधपोखरी गाउँपालिका–४ स्थित चम्पावती प्राथामिक विद्यालयलाई तमु समाज इजरायलले आर्थिक सहयोग गरेको छ । समाजले विद्यालयका लागि एक लाख २५ हजार बराबरको फर्निचर सामाग्री सहयोग गरेको हो । सो सहयोग सामाग्री एक...

Read more

श्रेष्ठ दम्पतीद्वारा तीस लाखको जग्गा किनेर दान

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडाको वडा कार्यालय भवन निर्माण गर्न स्थानीय एक दम्पतीले जग्गा दान गर्नुभएको छ । स्थानीय समाजसेवी बाबुलाल श्रेष्ठ र आसमाया श्रेष्ठ दम्पतीले सरकारी दररेटअनुसार करिब तीसलाख रुपियाँ पर्ने एक रोपनी...

Read more

बोराङखोला–विचौर सडक कालोपत्र अलपत्र

लमजुङ । गण्डकी प्रदेश सरकारले बजेट नपठाउँदा लमजुङको पूर्वी क्षेत्र दुधपोखरीको ‘लाइफलाइन’ सडकको रुपमा रहेको बोराङखोला–विचौैर सडक कालोपत्रको काम अलपत्र परेको छ । राइनास नगरपालिका–२ बोराङखोला बजारदेखि दुधपोखरी विचौर जोड्ने चार दशमलव सून्य दुई किलोमिटर...

Read more
Page 9 of 65 1 8 9 10 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist