मस्र्याङ्दी गाउँपालिकाको सेवा प्रवाह नयाँ प्रशासकीय भवनबाट
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले स्थापनाको ७ वर्षपछि नयाँ प्रशासकीय भवनबाट सेवा प्रारम्भ गरेको छ । आइतबार मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा निर्मित प्रशासकीय भवनको उद्घाटनसँगै सेवा प्रवाह सुरु गरेको हो । नवनिर्मित भवनको नेपाल सरकारका प्रवक्ता,...
Read more


















