समाचार

चोरीमा संलग्न चारजनालाई पाँच वर्ष कैद र जरिवाना

लमजुङ । बेसीसहर–चामे सडक निर्माणका सामाग्री चोरीमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत लमजुङले चार जनालाई पाँच वर्ष कैद र विगो जरिवनाको फैसला सुनाएको छ । जिल्ला अदालत लमजुङका न्यायाधीस कृष्णप्रसाद पौडेलको आइतबारको इजलासबाट चार...

Read more

लमजुङमा कुकुर विरालो बन्ध्याकरण अभियान

लमजुङ । लमजुङमा सामुदायिक तथा घरपालुवा कुकुर विरालोको बन्ध्याकरण अभियान सञ्चालन गरिएको छ । जिल्लाका दुई पालिकाले घरपालुला तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेका छन् । मस्र्याङ्दी र क्ब्होँलासोँथर गाउँपालिकाले कुकुरहरुको बन्ध्याकरण गरेका हुन् । सामुदायिक...

Read more

मनाङमा विद्यार्थी सङ्ख्या घट्दै

यदुप्रसाद भट्ट मनाङ । मनाङको चामे गाउँपालिका थान्चोकमा रहेको दिनदयाल आवासीय विद्यालयमा जम्मा एक जना मात्रै विद्यार्थी छन् । एक विद्यार्थीलाई पढाउनका लागि पाँच जना शिक्षकको दरबन्दी रहेको छ । मनाङकै सबैभन्दा दुर्गम मानिने नार्पाभूमि गाउँपालिका फुमा रहेको...

Read more

मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

मनाङ ।  जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।...

Read more

फागुन पहिलो साता लमजुङमा खेलकुँद तथा साँस्कृतिक महोत्सव

लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा प्रथम खेलकुँद तथा साँस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । फागुनको पहिलो साता महोत्सव आयोजना गरिन लागेको हो । भलिबल, कराँते, छेलोलगायतका विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न फागुनको...

Read more

लमजुङमा मालपोत प्रमुख नटिक्दा मर्कामा छन सेवाग्राही

लमजुङ । लमजुङमा मालपोत प्रमुख नटिक्दा सेवाग्राहीहरु समस्यामा परेका छन् । लामो समयदेखि मालपोत प्रमूख नहुँदा लमजुङका सेवाग्राहीहरु समस्यामा परेका हुन् । प्रमूख नहुँदा दैनिक सेवाप्रवाह प्रभावित भएको छ । मालपोत कार्यालयमा एकवर्ष देखिनै पटक पटक...

Read more

सडकको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग

लमजुङ । लमजुङको बेसीसहर नगरपालिकाले सडक ढलान तथा कालोपत्रेको गुणस्तर नाप्न कोर कटिङ मेसिन प्रयोग गर्न सुरु गरेको छ । विकास निर्माणमा हुने कच्चा पदार्थको मात्रा पत्ता लगाएर यसको गुणस्तर नाप्न नगरपालिकाले निर्माण सकिएका सडकको...

Read more

पेशागत महासंघ लमजुङमा घिमिरे

लमजुङ । विभिन्न पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ लमजुङको अध्यक्षमा तारानाथ घिमिरे निर्वाचित हुनुभएको छ । शनिबार सदरमुकाम बेसीसहरमा भएको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा घिमिरे निर्विरोध निर्वाचित हुनुभएको हो । महासंघको उपाध्यक्षमा नारायण कुसुम,...

Read more

गण्डकीका वनमन्त्री पौडेललाई पितृ शोक

लमजुङ । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेललाई पितृशोक परेको छ । लमजुङ सदरमुकाम बेसीशहर नगरपालिका–७ निवासी उहाँका बुवा तिलक बहादुर पौडेलको ९८ बर्षको उमेरमा मंगलबार दिउसो निधन भएको हो । पौडेल...

Read more

सिमलचौर फाँटमा भूमिगत सिञ्चाईले दुईसय ५० रोपनी सिञ्चित

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ सिमलचौरका किसान कृष्णप्रसाद घिमिरेलाई बर्खाको समयमा धान रोप्न आकासको भर पर्नुपथ्र्यो । दैनिक बर्षा भएर मुल नफुटेसम्म धान रोपाई नै हुन्थेन् । उहाँको मात्र हैन सो क्षेत्रका ७५ भन्दा बढी घरधुरीलाई...

Read more
Page 14 of 65 1 13 14 15 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist