समाचार

तामाङ संस्कार जोगाउन सांस्कृतिक उत्सव

लमजुङ । तामाङ समुदायको संस्कार र संस्कृति संरक्षणका लागि लमजुङ सदरमुकाम बेसीशहरमा शनिबार तामाङ साँस्कृतिक उत्सव कार्यक्रम भएको छ । तामाङ समूदायको नयाँ वर्ष २८६१ औँ सोनाम ल्होसारको अवसरमा लमजुङभर छरिएर रहेका तामाङ समुदाय मिलेर...

Read more

लमजुङमा छ महिनामा छ जना नयाँ कुष्ठरोगी

लमजुङ । लमजुङमा चालु आर्थिक बर्षको छ महिनामा छ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्म छ जना नयाँ कुष्ठरोगी पहिचान भएका हुन् । आर्थिक...

Read more

मस्र्याङ्दीमा आँखा शिविर : १ सय ३ जनाको शल्यक्रिया

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकामा भएकोे निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविरमा १ सय ३ जना बिरामीको शल्यक्रिया गरिएको छ । तीन दिनसम्म सञ्चालन भएको आँखा जाँच शिविरमा ९ सय ५ जनाले सेवा लिएकोमा...

Read more

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने : काम गर्न नसके पद ओगटेर बस्न हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित लक्ष्य हासिल हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बुधबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सबै मन्त्रालयको त्रैमासिक कामप्रति असन्तुष्टि जनाउँदै निर्धारण गरिएका लक्ष्य प्राप्त हुनेगरी कामको...

Read more

चीनसँगको द्विपक्षीय मामिलामा अन्य राष्ट्रले चासो लिनु अनुचित : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सो परियोजनाको कार्यान्वयन ढाँचाबारे सत्तारुढ दल कांग्रेस र...

Read more

बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न राष्ट्र बैंकलाई घिसिङको पत्र

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको अवधिमा डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेको बक्यौता नतिर्ने ३४ उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार राष्ट्र...

Read more

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङले मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी बगैंचामा रहेको पर्यटक प्रवेश शुल्क केन्द्र, चेक पोष्ट र पर्यटक सूचना केन्द्रमा एक कार्यक्रमको आयोजना गरी पर्यटकलाई स्वागत सम्मान गरेका हुन् ।

Read more

नेकपा एस लमजुङका नेताहरुले परित्याग गरे पार्टी

लमजुङ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा आवद्ध लमजुङका नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् ।नेकपा एसका पूर्व केन्द्रीय सदस्य डा. बालकृष्ण बराल नेतृत्वमा सयाैं नेता कार्यकर्ताले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन्...

Read more

स्थानीय तह उपनिर्वाचन मंसिर १६ मा, हिउँदे अधिवेशन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका...

Read more

बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । आइतबार दिनभरको वर्षाले बाढी र पहिरो आउँदा डुम्रे– बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । योे सडकअन्तर्गत बेँसीसहर नगरपालिकाको वडा नं. १ उदीपुरको अँधेरीखोलामा बाढीले र दलालमा पहिरो आउँदा आइतबार दिउसोबाट सडक अवरुद्ध भएको...

Read more
Page 16 of 65 1 15 16 17 65

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist