गीत / संगीत

पन्ध्रौं पसगाउँ महोत्सव सम्पन्न

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँमा आइतबार र सोमबार पन्ध्रौं पसगाउँ महोत्सव भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै पर्यटनमन्त्री बस्यालले गाउँमा रैथाने उत्पादन र...

Read more

डेढ करोडको कारोबार गर्दै सकियो खेलकुँद तथा सांस्कृतिक महोत्सव

लमजुङ । विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न आयोजित प्रथम लमजुङ खेलकुँद तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । युवालाई खेल, संस्कृति र ब्यवसायतर्फ आकर्षित गर्न महोत्सवले सकरात्मक भूमिका खेलेको आयोजक जिल्ला खेलकुँद विकास...

Read more

आमा समूह नृत्य प्रतियोगितामा शान्तीटोल प्रथम

लमजुङ । सदरमुकाम बेसीसहरमा जारी प्रथम लमजुङ खेलकुद तथा सांस्कृतिक महोत्सवमा आयोजित आमा समूह सामुहिक नृत्य प्रतियोगितामा बेसीशहर नगरपालिका–७ को शान्ति टोल तमू समाज प्रथम भएको छ । प्रतियोगितामा सुन्दरबजार नगरपालिका–७ को दिदीवहिनी कृषक समूह...

Read more

शिवरात्रिमा सुन्दरबजारमा खुल्ला भजन प्रतियोगिता

लमजुङ । महाशिवरात्रिको अबसरमा लमजुङको सुन्दरबजारमा भएको खुला भजनकृतन प्रतियोगितामा सुन्दरबजार–९ को थाक्ले भजन समूह प्रथम भएको छ । छ टिमको सहभागिता रहेको प्रतियोगितामा बेसीसहर–११ रामचोक भजन समूह द्धितिय र राइनास नगरपालिका–१ स्थित तल्लो बोराङ...

Read more

राष्ट्रकवि घिमिरेको गाउँमा ऋतम्भरा महाकाव्यमाथि परिचर्चा

लमजुङ । शताब्दी लामो आयु बाँचेर कीर्तिशेष शताब्दी काव्यपुरुष राष्ट्रकवि माधव घिमिरे (१९७६–२०७७) को जन्मस्थल पुस्तुन बाहुनडाँडा, मर्याङ्दी–६, लमजुङमा साझा प्रकाशनद्वारा २०७९ मा पहिलो पटक र २०८० मा दोस्रो संस्करणका रूपमा प्रकाशित घिमिरेको महाकाव्य ऋतम्भरामाथि परिचर्चा...

Read more

घलेगाउँमा सिनेमा सम्वाद : चलचित्रमा अझै वर्ग ब्यवस्थाको प्रभाव

लमजुङ । नेपाली चलचित्रमा अझै पनि आदिवासी र सीमान्तकृत समुदायको कथा अपेक्षाकृत रुपमा आउन नसकेको र स्वर दबाइने गरिएको गुनासो सरोकारवालाहरुले गर्नुभएको छ । यसको मुख्य जड, जातीयमात्र नभई वर्ग व्यवस्थाले पारेको प्रभाव भएको उहाँहरुको...

Read more

फागुन पहिलो साता लमजुङमा खेलकुँद तथा साँस्कृतिक महोत्सव

लमजुङ । लमजुङ सदरमुकाम बेसीसहरमा प्रथम खेलकुँद तथा साँस्कृतिक महोत्सव आयोजना गरिने भएको छ । फागुनको पहिलो साता महोत्सव आयोजना गरिन लागेको हो । भलिबल, कराँते, छेलोलगायतका विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न फागुनको...

Read more

गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा पत्रकार गुरुङको गीत

लमजुङ । गुरुङ फिल्म ‘पुर्खाको थलो’ मा लमजुङका पत्रकार आश गुरुङको गीत समेटिएको छ । पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष गुरुङले लेखेको यो गीत फिल्मको शीर्ष गीत हो । ‘ङ्योए नासारी’ बोलको गुरुङ गीतले विशेषतः...

Read more

लक्ष्मी तामाङको स्वर रहेको मेहेन्दोमाया गीत `ठ्याक्य सोली´को भिडियो सार्वजनिक

लमजुङ । लमजुङकी गायिका लक्ष्मी तामाङको स्वर रहेको तामाङ मौलिक मेहेन्दोमाया गीत `ठ्याक्य सोली´को भिडियो सार्वजनिक भएको छ ।गायिका तामाङ र म्हेन्दोमाया गायक तथा नायक रोशन फ्युवा तामाङको स्वर रहेको म्हेन्दोमाया गीतमा राजकिङ वाईवा र...

Read more

कृषि ज्ञान केन्द्र लमजुङले तीज गीत प्रतियोगिता गर्ने, एक पालिका एक टिम सहभागी हुने

लमजुङ । लमजुङमा जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ संचालन हुने भएको छ ।हरितालिका तीजको अवसरमा कृषि ज्ञान केन्द्र लमजुङले यही भदौ १२ गते जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागेको होे ।‘कृषि तीज गीत...

Read more
Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist