लक्ष्मी तामाङको स्वर रहेको मेहेन्दोमाया गीत `ठ्याक्य सोली´को भिडियो सार्वजनिक

लमजुङ । लमजुङकी गायिका लक्ष्मी तामाङको स्वर रहेको तामाङ मौलिक मेहेन्दोमाया गीत `ठ्याक्य सोली´को भिडियो सार्वजनिक भएको छ ।

गायिका तामाङ र म्हेन्दोमाया गायक तथा नायक रोशन फ्युवा तामाङको स्वर रहेको म्हेन्दोमाया गीतमा राजकिङ वाईवा र ज्योति तामाङको अभिनय रहेको  । 

भिडियोलाई कलाकार राजकिङ वाईबाले कोरियोग्राफर गरेका छन् भने गीतको शव्द संगीत स्वयं गायक रोशन फ्युवा तामाङको रहेको छ । गीतको भिडियो लप्साङकर्पो म्युजिक सेन्टरको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक भएको हो । 

तामाङ समुदायमा अत्यन्तै चर्चित म्हेन्दोमाया बोलको गीतको आफ्नै ऐतिहासिक महत्व छ । म्हेन्दोमाया ल्हप्सङकर्पो क्षेत्रका गाँउघरमा चलेको एक भाका हो । लमजुङका तामाङ बस्ती सहित नुवाकोट, धादिङ र रसुवा जिल्लाका प्रायजसो गाउँहरुम म्हेन्दोमाया सुन्न र नाचेको हेर्न पाईन्छ । बसाईसराई सँगै यो भाका अन्य गाउँहरुमा समेत फैलिएको छ । 

लमजुङको मर्स्याङ्दी गापा–७, छिनखोला घर भएकी तामाङ पछिल्लो समय मौलिक गितहरुले बजारमा निकै चर्चा पाउने गरेको छ । विशेषगरी तामाङ समुदायमा गीतमार्फत लोकप्रिय बन्दै गएकी तामाङ पछिल्ला वर्षहरुमा मेला महोत्सवहरुमा व्यस्त हुने गरेकी छन् । 

गायिका तामाङको यसअघि बजारमा आएको चाईना जुत्ता गितले जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ जितेको थियो । स्वदेश गान, आधुनिक गित हुँदै लोक दोहोरी गितबाट सांगीतिक यात्रा शुरु गरेकी गायिका तामाङको मौलिक सस्कृतिमा आधारित म्हेन्दोमाया गित चाईना जुत्ताले सो बाहेक नेपाली आर्ट कल्चर एन्ड म्युजिक अवार्ड २०७८ बाट पनि उत्कृष्ट तामाङ सेलो गायिकाको उपाधी जितेको थियो । गायिका तामाङको सोही गितले निम अवार्ड पनि पाएको थियो । 

करिव आठवर्ष अघिदेखि सांगितिक यात्रा शुरु गरेकी तामाङले पहिलो पटक आफ्नै शव्द रचना र चर्चित संगितकार तिलक बम मल्लको संगितमा हाँसेर खेलेको डाडा मैले गाएर नाचेको पाखा भन्ने स्वदेश गीतमा स्वर दिएकी हुन ।

तामाङले सांगीतिक यात्राको क्रममा ‘तिमिलाई माया गर्ने हरु’,  ‘शंका तिम्रो कति कति’ जस्ता आधुनिक गीत बजारमा ल्याएकी थिईन भने दर्जनौ लोक तथा दोहोरी गितहरुमा स्वर दिएकी छन् । 

सांगीतिक यात्राकै क्रममा आफ्नै मौलिकता लाई अगाडि बढाउँ भन्ने सोच राखी गायिका तामाङले तामाङ सेलो ‘डम्फु’ गीत बजारमा ल्याएकी थिईन । त्यस लगत्तै उनले बजारमा ल्याएको तामाङ संस्कृतिमा आधारित डम्फुको ताक्धुमले पनि औद्योगिक शान्ती नेपाल म्युजिक अवार्ड अन्ततर्गत सर्वोत्कृष्ट सांस्कृतिक गीत अवार्ड जित्न सफल भएको थियो । सोहि गीतले २०७४ सालमा बक्स अफिस अवार्ड प्राप्त गरेको थियो । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस:

https://www.youtube.com/watch?v=6dXqFbh3ngc&t=5s 

लोकदृश्य
+ posts

ताजा खबर

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

नेकपामा लमजुङबाट देव गुरुङसहित १३ जना सिफारिस

लमजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी लमजुङले प्रत्यक्षतर्फ वरिष्ठ नेता देवप्रसाद गुरुङसहित १३ जनाको...

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

एमाले लमजुङबाट समानुपातिकमा आठ जना सिफारिश

लमजुङ । नेकपा (एमाले) लमजुङले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ आठ जनाको नाम सिफारिश गरेको छ । ...

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

खेलकुद, कृषि, पर्यटन र संस्कृति चिनाउन प्रथम दोर्दी महोत्सव

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा खेलकुद, कृषि, पर्यटन र संस्कृतिको उजागर गर्न महोत्सव आयोजना गर्ने भएको छ । पुसको ८,...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन गर्नुपर्ने माग...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist