विश्व शान्तिका लागि खुला म्याराथन प्रतियोगिता

लमजुङ । विश्व शान्तिको कामना गर्दै लमजुङमा खुला म्याराथन प्रतियोगिता हुने भएको छ । लमजुङ जेसीस–२०२५ ले चैत २३ गते चैतेदशैंका दिन खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो ।

२६ किलोमिटर दुरीको म्याराथन प्रतियोगिता लमजुङको बेसीसहर नगरपालिका–१० पिसहिलदेखि मस्र्याङ्दी गाउँपालिकाका केही भाग हुँदै वडा नं. ३ को गाउँसहर दरबार पुगेर टुङ्गिने लमजुङ जेसीस–२०२५ का अध्यक्ष प्रतिजंग तामाङले जानकारी दिनुभयो ।

“धार्मिक तथा पर्यटकीय सौन्दर्यले भरिपूर्ण पिसहिल र गाउँसहर दरबारलाई म्याराथनका माध्यमले देश विदेशमा चिनाउन प्रतियोगिताको आयोजना गरिएको हो”, अध्यक्ष तामाङले भन्नुभयो । धावकहरु पिसहिलदेखि भुष्मे, हात्तिरुख, सिम्पानी, बेसीसहर हुँदै गाउँसहर दरबार पुग्नेछन् । यो प्रतियोगिताले पिसहिलको द्धन्दकालिन र गाउँसहर दरबारको ऐतिहाँसिक पक्षको उजागर गर्न सहयोग पुग्ने जेसीस–२०२५ को कार्यकारिणी उपाध्यक्ष खुसीमाया गुरुङले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद तीस हजार, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद पन्ध्र हजार, मेडल र प्रमाणपत्र र सान्त्वना स्वरुप आठ जनालाई एक÷एक हजार रुपियाँ दिइने म्याराथन संयोजक तुल्सी गुरुङले जानकारी दिनुभयो ।

जेसीसले चैत ९ गते विश्व जल दिवसको अबसरमा साइकल ¥याली आयोजना गर्ने भएको छ । सुन्दरबजारदेखि बेसीसहरहुँदै भुलभुले पुगेर पुनः बेसीसहर फर्कनेगरि साइकल ¥याली गरिने संयोजक हरिबहादुर घिमिरेले जानकारी दिनुभयो । करिब ४० किलोमिटरको साइकल ¥यालीमा पचास जना भन्दा बढीको सहभागिता हुने आयोजकले जनाएको छ ।

साइकल ¥यालीले जल संरक्षण, ग्लेश्यिर संरक्षण, स्वच्छ पानीको दिगो उपयोग, वातावरण मैत्री यातायातको प्रवद्र्धन तथा सार्वजनिक रुपमा चेतना अभिबृद्धि गर्ने उदेश्य लिएको जेसीस लमजुङका रोशन खतिवडाले बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist