विद्यालयमा सहयोग गर्छु भन्दै ठगी : गाउँलेले समातेर बुझाए प्रहरीलाई
लमजुङ । विद्यालयमा शैक्षिक सामाग्री र तालिम दिन्छु भनि रकम ठगी गर्दै हिड्ने एक युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । हरिपुर नगरपालिका–२ सर्लाही घर बताउने वर्ष २७ का वीरेन्द्र कुमारलाई लमजुङको दुधपोखरी गाउँपालिका–५...
Read more


















