गण्डकी

बेसीशहर नगरपालिकाका १४ जना किसानहरूलाई उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारबाट सम्मानित

लमजुङ । बेसीशहर नगरपालिकाले १४ जना किसानहरूलाई उत्कृष्ट मेयर सम्मान तथा पुरस्कारबाट सम्मानित गरेकाे छ।बेसीशहर नगरपालिका कृषि विकास शाखाले आईतावार आयाेजना गरेकाे सम्मान कार्यक्रममा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले किसानहरूलाइ पुरस्कारसहित सम्मान गरेका हुन् ।बेसीशहर...

Read more

जुवाखालबाट बरामद रकम बाढ्न खाेजेकाे फुटेज बारियाे

लमजुङ । २०८० साउन १८ गते साँझ मर्स्याङ्दी गाउँपालिका-९ तल्लाे पामचाेकमा भएकाे जुवाकाे स्टिङ अपरेसनमा बरामद मध्ये केही रकम प्रहरी आफैले लिएकाे फुटेज बाहिरिएकाे छ ।साे अपरेसनमा संलग्न ४ जना प्रहरीले बरामद केही रकम बाड्न...

Read more

लमजुङका १८ जनाले त्यागे नेपाली नागरिकता

लमजुङ । लमजुङ स्थायी घर भई जागिरको सिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् ।जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएका मध्ये १८ जनाले नेपाली नागरिकता त्याग गरेका हुन् ।जिल्लामा २०७४...

Read more

मर्स्याङ्दी ग्रुपको पहिलाे याेजना-किचेखाेला जलविद्युत, सञ्चालक समिति अध्यक्षमा घले

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा गठन भएको मर्स्याङ्दी ग्रुपको पहिलो भेलाले जलविद्युत कम्पनी संचालक समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार भएको “मर्स्याङ्दी ग्रुप“ को शेयर सदस्यहरुको पहिलो भेलाले मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड बनाउनको...

Read more

लमजुङमा फैलिदै आँखा पाक्ने रोग, कसरी बच्ने ?

लमजुङ । केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । लमजुङमा पनि यसकाे असर बढ्दाे छ ।चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार भदाै...

Read more

लम्पी स्किन महामारी घोषणा गर्न किसान महासंघको माग

लमजुङ । नेकपा (एमाले) काे जनवर्गीय संगठन अखिल नेपाल किसान महासंघले लम्पी स्किन रोगलाई महामारीको घोषणा गरी द्रुत गतिमा उपचार गरी रोगको नियन्त्रण गर्न माग गरेकाे छ ।पछिल्लो समयमा पशु चौपायामा लागेको लम्पी स्किन रोग...

Read more

कृषि ज्ञान केन्द्र लमजुङले तीज गीत प्रतियोगिता गर्ने, एक पालिका एक टिम सहभागी हुने

लमजुङ । लमजुङमा जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ संचालन हुने भएको छ ।हरितालिका तीजको अवसरमा कृषि ज्ञान केन्द्र लमजुङले यही भदौ १२ गते जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागेको होे ।‘कृषि तीज गीत...

Read more

खुदी प्रहरीले समात्याे चोरीकाे आशंकामा थप चार जना

लमजुङ । चोरी डकैतीमा संलग्न भएकाे आराेपमा मर्स्याङ्दी गाउँपालिकास्थित खुदी प्रहरीले थप चारजना पक्राउ गरेकाे छ ।आईतबार दिउसाे चारजना ब्यक्तिलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाईएकाे खुदी प्रहरी चाैकीका प्रमुख प्रेमप्रसाद शर्माले जानकारी दिए...

Read more

माओवादी केन्द्र लमजुङकाे संयाेजकमा पाैडेल, ईन्चार्जमा काेईराला

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लमजुङकाे संयाेजककाे जिम्मेवारी रामचन्द्र पाैडेललाई दिईएकाे छ ।नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको सातौ पूर्ण बैठकले पाैडेललाई जिल्ला संयाेजककाे जिम्मेवारी दिएकाे हाे ।बैठकले यस अघि पार्टीले दिएकाे जिम्मेवारी हेरफेर...

Read more

मर्स्याङ्दीमा चाेरी डकैतीमा संलग्न तीनजना पक्राउ !

लमजुङ । चोरी डकैतीमा संलग्न तीन जनालाई मर्स्याङ्दी गाउँपालिकास्थित खुदी प्रहरीले पक्राउ गरेको छ।मर्स्याङ्दी गाउँपालिका र बेसीसहर आसपासमा चाेरी डकैती गर्दै आएका मर्स्याङ्दी- बुद्वबजारका बर्ष २८ का काजी तामाङ, साेही स्थानका सन्ताेष परियार (साेनाम), बेसीसहर-६...

Read more
Page 26 of 53 1 25 26 27 53

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist