लम्जुंग

‘बेंशीसहरबासीलाई चौबिसै घण्टा शुद्ध खानेपानी’

लमजुङ । हिउँद लाग्नासाथ पानीको दुःख झेल्दै आएका लमजुङ सदरमुकाम बेसी सहरबासीले अब चौबिसै घण्टा शुद्ध खानेपानी पाउने भएका छन् । खानेपानीमन्त्री प्रदीप यादवले बेंशीसहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताउनुभएको छ ।  बुधबार...

Read more

राष्ट्रकवि र भूगोलविद्को नाममा विद्यालयको नामकरण

लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नाममा विद्यालयको नामकरण गर्न मर्स्याङ्दी गाउँपालिकाले सिफारिस गरेको छ ।  चैत ३ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकामा जन्मनुभएका राष्ट्रका दुई मूर्धन्य व्यक्तित्वको नाममा विद्यालयको नामकरण...

Read more

गाउँपालिका विरुद्द वडाअध्यक्षको रिट खारेज

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. ९ का नौवटा विद्यालय ब्यवस्थापन समिति गठनको विषयमा गाउँपालिका विरुद्द परेको रिट उच्च अदालत पोखराले खारेज गरेको छ । उच्च अदालत पोखराका मुख्य न्यायधीश डा. रत्नबहादुर बागचन र न्यायधीश...

Read more

खेत जोत्न किसानलाई पावर टिलर

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाका किसानलाई खेत जोत्नका लागि पावर टिलर वितरण गरिएको छ । पचास प्रतिशत अनुदानमा किसानलाई पावर टिलर वितरण गरिएको हो । गाउँपालिकाका नौ वटै वडाका ६५ जना किसानलाई पावर टिलर वितरण गरिएको...

Read more

लमजुङका चार क्याम्पसमा नेविसंघ र एकमा अनेरास्ववियु विजयी

लमजुङ । लमजुङका पाँचवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चार वटामा र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले एउटा क्याम्पसमा विजय बनेको छ । सुन्दरबजारस्थित लमजुङ कृषि...

Read more

काउलेपानीको लालीगुराँसले बोलायो पर्यटक

लमजुङ । वरीपरी सेता हिमाल । गाउँ माथिको जंगलमा फुलेका ढकमक लालिगुराँस । लमजुङको काउँलेपानी वरपर देखिने यी सुन्दर दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । यहाँ पुग्ने पर्यटक हिमाल र लालीगुराँसको दृश्यमा मनमुग्ध हुने गरेका...

Read more

मनास्लु र अन्नपूर्णलाई जोडेर ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’

लमजुङ । यातायातको पहुँचले मनास्लु र अन्नपूर्ण पदमार्गको यात्रा छोटिदैं गएको मात्र छैन, धुलो, धुँवा र ध्वनी प्रदूषणले पर्यटकलाई अशान्त पनि बनाउँदै आएको छ । शान्त तरिकाले रोमाञ्चित लामो यात्रा गर्न चाहने पर्यटकहरुका लागि प्रख्यात...

Read more

बेसीसरहमा मापदण्ड विपरीत फार्मेसी सञ्चालन

लमजुङ । सदरमुकाम बेसीसहरमा मापदण्ड विपरीत औषधि पसल (फार्मेसी) सञ्चालनमा रहेको पाइएको छ । जिल्ला अनुगमन समितिले गरेको अनुगमनको क्रमा अधिकांश औषधि पसलहरु मापदण्ड विपरीत रहेको पाइएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बेसीसहरको ठाडोलाइन...

Read more

लमजुङमा अनलाइनबाट पहिलोपटक नागरिकता

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले पहिलोपटक अनलाइन प्रणालीमार्फत सिफारिस लिएर नागरिकता प्रदान गरेको छ । राइनास नगरपालिका–५ निवासी सुभेक्षा परियारलाई वडा कार्यालयबाट अनुसूची १ भरि अनलाइनबाट सिफारिस भई आएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता प्रदान...

Read more

पाँचौ सुन्दरबजार मेयर कपमा सुन्दरबजार च्याम्पियन

लमजुङ । पाँचौँ सुन्दरबजार मेयर कपको च्याम्पियन वडा नं. ७ सुन्दरबजार भएको छ । ११ प्रतियोगिलाई पछि पार्दै सुन्दरबजारले मेयर कप उचालेको हो । फाइनल खेलमा वडा नं. ७ सुन्दरबजारले वडा नं. २ परेवाडाँडालाई २–०...

Read more
Page 8 of 49 1 7 8 9 49

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist