किसानका उत्पादन बजारीकरण गर्न ‘कृषि एम्बुलेन्स’
लमजुङ । बेसीशहर नगरपालिका–२ टारगाउँका वीरबहादुर विकले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर उहाँकोसम्म व्यापारी पुग्दैनन् । उत्पादित तरकारी बिक्री गर्न उहाँलाई तीन किलोमिटर टाढा बेसीसहर बजारमा...
Read more



















