खेतबारी जोत्न किसानलाई हाते ट्याक्टर

लमजुङ । खेतबारी जोत्नका लागि बेसीशहर नगरपालिकाले किसानहरुलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा ३५ वटा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको हो ।

बेसिशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कृषिलाई यान्त्रिकरण गर्दा उत्पादनमा बृद्धि भएकोले प्रत्येक बर्ष हाते ट्याक्टर वितरण गर्ने गरेको बताउनुभयो । नगरपालिकाले कृषि क्षेत्रलाई यान्त्रिकरण र व्यवसायिक बनाउन जोड दिँदै आएको र कृषि उत्पादन विना नगरपालिकाले समृद्धि हासिल गर्न नसक्ने उहाँले बताउनुभयो ।

नगरपालिकाले सात र्हस पावरको ५३ हजार एक सय ७५ रुपियाँ, ६ र्हस पावरको ४९ हजार तिन समय ७५ र पाँच र्हस पावरको ३२ हजार आठ सय ७५ रुपैयाको ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टर वितरण गरेको हो । नगरपालिकाले सार्वजनिक सूचना जारी गरि आवेदन माग गरेकोमा बढी आवश्यकता र भूगोल मिलाएर किसान छनोट गरि चालु बर्षको बजेटबाट ३५ वटा हाते ट्याक्टर वितरण गरेको हो ।

किसानको मागको आधारमा सात र्हस पावरको १० वटा, ६ र्हस पावरको २१ वटा र ५ र्हस पावरको ४ वटा हाते ट्याक्टर विरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले जिल्लामा हाते ट्याक्टरको प्रयोग बढीरहेको बताउनुभयो । उहाँले कृषिका विभिन्न औजारहरुको उपयोगले लागत र समयको बचतको बचत हुने बताउनुभयो ।

लोकदृश्य
+ posts

ताजा खबर

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

मर्स्याङ्दीमा आठ कक्षासम्म स्थानीय पाठ्यपुस्तक

लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले आधारभूत तहमा अध्यापनका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ । कक्षा १ देखि ८ सम्मका...

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

जलविद्युतको आम्दानी : दोर्दीमा स्वास्थ्य बीमा, मर्स्याङ्दीमा ५० युनिट विद्युत् निःशुल्क

लमजुङ । लमजुङको दुई गाउँपालिकाले जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीलाई लोक कल्याणकारी काममा खर्च गर्नेगरी बजेट ल्याएका छन् । जलविद्युत आयोजनाबाट...

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङका अधिकांश मासु पसलमा पाइएन सरसफाई

लमजुङ । लमजुङ सदरमुकाम बेंसीसहरसहित अन्य ठुला सहरहरुमा सञ्चालन गरिएका मासु पसलमा सरसफाईका मापदण्ड पुरा नगरेको पाइएको छ । सदरमुकाम...

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

संरक्षण क्षेत्रमा मिचाहा प्रजातिले बढायो चिन्ता

लमजुङ । संरक्षण क्षेत्रमा मिचाहा (आक्रामक) प्रजातिका वनस्पतिको प्रकोप बढ्न थालेको छ । वनपाखा तथा खेतबारीमा मिचाह प्रजातीका झारहरु बढ्न...

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

पाँच दलीय गठबन्धन हराएका पीएससँग कांग्रेस र रास्वपा आमनेसामने

लमजुङ । १२ वर्षपछि राजनीतिक दलहरुविच एक्ला–एक्लै प्रतिष्प्रर्धा हुन लागेपछि लमजुङमा राजनीतिक माहोल गर्माएको छ । यसो त तीन वर्षअघि...

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

संघर्षले खारिएका पृथ्वीसुब्बा गुरुङ

लमजुङ — नेपालको समकालीन राजनीतिमा स्पष्टवक्ता, निडर र जनमुखी नेताका रूपमा चिनिने नाम हो पृथ्वीसुब्बा गुरुङ। पाँच दशकभन्दा लामो राजनीतिक यात्रामा...

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

जटिल परिस्थितिलाई सम्हाल्ने कांग्रेस नै हो : शर्मा

लमजुङ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकास शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गर्नुभएको...

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको...

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

त्रिवेणी कप फुटबल : एनआरटी र लमजुङ मर्स्याङ्दी क्वार्टरफाइनलमा

लमजुङ । लमजुङ सदरमुकाम बेँसीसहरमा जारी त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३ औँ संस्करणमा न्युरोड टिम (एनआरटी) र घरेलु टोली...

Related Posts

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist