लम्जुंग

युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

  लमजुङ । लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका सयौं युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवाहरुलाई गाउँमै बसेर स्वरोजगार मुलक कार्य गर्नका लागि रेडक्रसले सहयोग पूजीँ दिएको हो । नेपाल रेडक्रस...

Read more

लमजुङ क्याम्पसमा विद्यार्थीको तालाबन्दी

  लमजुङ । लमजुङको सुन्दरबजारस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा विद्यार्थीहरुले लगाएको तालाबन्दी खुल्न सकेको छैन् । विभिन्न माग राख्दै विद्यार्थीहरुले बैशाख १५ गतेदेखि गरेको तालाबन्दी गरेका थिए । विभिन्न राजनीतिक दलसम्बद्ध...

Read more

कविहरुको गाउँ समेटेर पर्यटकीय मार्ग बनाउँ : राष्ट्रपति पौडेल

  लमजुङ । राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका कवि तथा साहित्यकारहरुको जन्मस्थानलाई समेटेर पर्यटकीय पदमार्ग बनाउन सुुझाव दिनुभएको छ । आइतबार लमजुङको बाहुनडाँडा पुस्तुनमा राष्ट्रकवि माधव घिमिरेको पूर्णकदको शालिक अनावरण पछि सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...

Read more

अभ्यासका लागि मनाङ पुग्यो नेपाली फुटबल टोली

  लमजुङ । नेपाली पुरुष फुटबल टिमको क्लोज क्याम्प मनाङमा हुने भएको छ । अभ्यासका लागि नेपाली टोली लमजुङबाट मनााङ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीले मनाङमा एक साता...

Read more

घलेगाउँको आफ्नै स्वास्थ्य विमा, तीन लाख सम्मको उपचार

  लमजुङ । समाजवाद उन्मुख बन्दै गएको लमजुङको पर्यटकीय स्मार्ट भिलेज घलेगाउँबासीले आफ्नै कोषबाट आफ्नै स्वास्थ्य विमा लागु गरेका छन् । सरकारले नागरिकलागि पाँच सदस्य बराबर एक लाख रुपियाँसम्मको स्वास्थ्य विमा उपलब्ध गराएपनि घलेगाउँबासीले आफ्नै...

Read more

नगरपालिकाको परिपत्रपछि मध्यनेपालमा खुले विद्यालय

  लमजुङ । नगरपालिकाले विद्यालयमा भर्ना अभियान र पठनपाठन सुचारु गर्न परिपत्र गरेपछि लमजुङको मध्यनेपाल नगरपालिकामा विद्यालयहरु खुल्न थालेका छन् । नगरपालिकाले नेपाल शिक्षक महासंघको आह्वानमा काठमाण्डौमा जारी शिक्षक आन्दोलनका कारण बन्द विद्यालयहरु सोमबारदेखि सुचारु...

Read more

सामुदायिक वनमा नेतृत्व गर्ने महिला सम्मानित

  लमजुङ । लमजुङमा सामुदायिक वनमा नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लमजुङले छैठौँ परिषद्को अबसरमा सामुदायिक वनको नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरेको हो ।...

Read more

बाहुनडाँडामा सोह्रौं शताब्दीको मन्दिर पुनर्निमाण

  लमजुङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको गाउँ लमजुङको बाहुनडाँडामा भूकम्पले भत्काएको ऐतिहाँसिक तथा धार्मिक महत्वको मन्दिरको पुर्ननिर्माण गरिएको छ । देश विदेशमा चन्दा संकलन गरेर स्थानीयले मन्दिरको पुनर्निर्माण गरेका हुन् । मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा रहेको...

Read more

विद्यार्थी कुर्दै विद्यालय, जाँचकी कुर्दै उत्तरपुस्तिका

  लमजुङ । केही वर्ष पहिला विद्यार्थी विद्यालय पुग्थे, किताव आइपुग्थेन । अहिले किताव पहिले आइसक्यो, विद्यार्थी विद्यालय नै पुगेनन् । काठमाण्डौं केन्द्रित शिक्षक आन्दोलनका कारण यतिबेला विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । गाउँ तथा...

Read more

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन अभिमुखिकरण

  लमजुङ । पछिल्लो समय बैदेशिक रोजगारमा जानेको संख्या बढ्दो छ । रोजगारीका लागि विदेशिएका युवाहरु गन्तब्यमा पुगेपछि विभिन्न दुःख र पीडा खेप्दै आइरहेका समाचार आइरहन्छन् । विदेश पुग्दा तिनै दुःख र पीडा खोप्न नपरोस...

Read more
Page 5 of 49 1 4 5 6 49

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist