लम्जुंग

श्रेष्ठ दम्पतीद्वारा तीस लाखको जग्गा किनेर दान

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–२ परेवाडाँडाको वडा कार्यालय भवन निर्माण गर्न स्थानीय एक दम्पतीले जग्गा दान गर्नुभएको छ । स्थानीय समाजसेवी बाबुलाल श्रेष्ठ र आसमाया श्रेष्ठ दम्पतीले सरकारी दररेटअनुसार करिब तीसलाख रुपियाँ पर्ने एक रोपनी...

Read more

बोराङखोला–विचौर सडक कालोपत्र अलपत्र

लमजुङ । गण्डकी प्रदेश सरकारले बजेट नपठाउँदा लमजुङको पूर्वी क्षेत्र दुधपोखरीको ‘लाइफलाइन’ सडकको रुपमा रहेको बोराङखोला–विचौैर सडक कालोपत्रको काम अलपत्र परेको छ । राइनास नगरपालिका–२ बोराङखोला बजारदेखि दुधपोखरी विचौर जोड्ने चार दशमलव सून्य दुई किलोमिटर...

Read more

लमजुङ एमाले वडा केन्द्रित अभियानमा

लमजुङ । पार्टीलाई आगामी निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बनाउने उदेश्यले नेकपा (एमाले) लमजुङ तीनमहिने ‘वडा केन्द्रित अभियान’ मा केन्द्रित भएको छ । आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर चलिरहेको ‘मिसन–८४’ अभियानसँगै नेकपा (एमाले) लमजुङ...

Read more

जोगाउँदै मीतेरी सम्बन्ध

लमजुङ । वर्तमान समाजले भुल्दै गएको साइनो–सम्वन्ध हो, मितेरी । अहिलेका पुस्तासँग धेरैका ‘मीत’ र ‘मीतिनी’ छैनन् । दुई फरक भूगोल, फरक परिवेश, फरक पृष्ठभूमि, फरक संस्कृति, फरक समाज, फरक परिवार र फरक व्यक्तिलाई सम्बन्धको...

Read more

अलैँचीका रेसाबाट हस्तकलाका सामाग्री बनाउन सिक्दै महिलाहरु

लमजुङ । लमजुङका किसानहरुले फल उत्पादनपछि खेर गैरहेको अलैंचीको रेसाबाट हस्तकलाका सामाग्री बनाउन सिकेका छन् । महिलालाई आत्मनिर्भर बनाउन अलैँचीको खेर जाने रेसाबाट विभिन्न प्रकारका हस्तकला सामग्री बनाउने सीप सिकाइएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण...

Read more

स्याङ्जालाई करापुटार भलिवलको उपाधि

लमजुङ । मध्यनेपाल नगरपालिका–७ करापुटारमा आयोजित १४ औं करापुटार खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिका–२, स्याङ्जाले हात पारेको छ । चौध टिम सहभागि प्रतिस्पर्धात्मक खेलमा शुक्लागण्डकी नगरपालिका वडा–१०, तनहुँ दोस्रो स्थानमा रह्यो...

Read more

करापुटार भजनमा उकारेश्वर समूह पहिलो

लमजुङ । मध्यनेपाल गरपालिका–७ करापुटारमा आयोजित खुला भजन प्रतियोगितामा कास्कीको फूलबारीस्थिति उकारेश्वर भजन समूह पहिलो भएको छ । इशानेश्वर मन्दिर क्षेत्र विकास समितिको आयोजनामा भएको भजन प्रतियोगितामा तेह्र समूहलाई पछि पार्दै उकारेश्वर पहिलो भएको हो...

Read more

पन्ध्रौं पसगाउँ महोत्सव सम्पन्न

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँमा आइतबार र सोमबार पन्ध्रौं पसगाउँ महोत्सव भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै पर्यटनमन्त्री बस्यालले गाउँमा रैथाने उत्पादन र...

Read more

डेढ करोडको कारोबार गर्दै सकियो खेलकुँद तथा सांस्कृतिक महोत्सव

लमजुङ । विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचारप्रचार गर्न आयोजित प्रथम लमजुङ खेलकुँद तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । युवालाई खेल, संस्कृति र ब्यवसायतर्फ आकर्षित गर्न महोत्सवले सकरात्मक भूमिका खेलेको आयोजक जिल्ला खेलकुँद विकास...

Read more

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुद्वारा सात बुँदे सङ्कल्प

लमजुङ । लमजुङमा नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरुले सात बुँदे सङ्कल्प प्रस्ताव पारित गरेका छन् । सदरमुकाम बेसीसहरमा सम्पन्न निर्वाचित जनप्रतिनिधिहरुको जिल्लास्तरीय भेलामा विगतको समिक्षा गर्दै आगामी कार्ययोजना निर्माणका लागि सात बुँदे सङ्कल्प प्रस्ताव पारित...

Read more
Page 10 of 49 1 9 10 11 49

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist