विजनेश

लमजुङमा मर्स्याङ्दीको सबैभन्दा कम बेरुजु

  लमजुङ । लमजुङका आठवटा स्थानीय तहमा मस्र्याङ्दी गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को हिसावको महालेखा परीक्षकको कार्यालयले गरेको परीक्षणमा मस्र्याङ्दी गाउँपालिकाको बेरुजु सुन्य दशमलब ६३ प्रतिशत मात्र देखिएको छ...

Read more

जलविद्युतमा पूरा भएन लमजुङको प्रतिवद्धता

लमजुङ । जलविद्युतको क्षेत्रमा लमजुङका प्रमुख राजनीतिक दल र सरोकारवालाहरुले १५ बर्ष अघि गरेको एउटा प्रतिवद्धता पुरा हुन नसकेको पाइएको छ । लमजुङमा दश बर्षमा एक हजार मेगावाट विद्युत उत्पादन गर्ने राजनीतिक दल तथा सरोकारवाला...

Read more

होमस्टेका आमाहरुलाई परिकार बनाउने तालिम

  लमजुङ । लमजुङको सिङ्दी र सिउरुङ होमस्टेका आमाहरुलाई विभिन्न परिकारका खानेकुरा बनाउने तालिम दिइएको छ । होमस्टेमा आउने पाहुनालाई खुवाउन विभिन्न परिकार बनाउन सिकाइएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले क्ब्होंलासोथार गाउँपालिका–५,...

Read more

चेपेनदी सडक पुलले लमजुङ–गोरखा सहज

  लमजुङ । लमजुङ र गोरखा जोड्ने कुनाघाट स्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज बनाएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने सो मोटरेवल पुल निर्माण...

Read more

युवालाई स्वरोजगार बनाउँदै रेडक्रस

  लमजुङ । लमजुङको दुर्गममा रहेको दुधपोखरी गाउँपालिकाका सयौं युवालाई नेपाल रेडक्रस सोसाइटी लमजुङले स्वरोजगार बनाउने भएको छ । युवाहरुलाई गाउँमै बसेर स्वरोजगार मुलक कार्य गर्नका लागि रेडक्रसले सहयोग पूजीँ दिएको हो । नेपाल रेडक्रस...

Read more

घट्दै गयो लमजुङमा चैते धान खेती

  लमजुङ । विगतको तुलनामा लमजुङमा चैते धान खेती घट्दै गएको छ । विगतमा ६ हजार हेक्टर जमिनमा चैते धान खेती गरिएपनि आजभोली मुस्किलले सय हेक्टरमा मात्र खेती हुँदै आएको छ । पर्याप्त सिञ्चाईको व्यवस्था...

Read more

मध्यनेपालमा रैथाने बाली प्रवद्र्धन गरिने

लमजुङ । कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ । किसानले विस्तारै कागुुनो खेती लगाउन छोड्दै गएका छन् । केही स्थानमा लगाए पनि निकै कम उत्पादन हुन्छ । दस...

Read more

किसानका उत्पादन बजारीकरण गर्न ‘कृषि एम्बुलेन्स’

लमजुङ । बेसीशहर नगरपालिका–२ टारगाउँका वीरबहादुर विकले आफ्नो बारीमा गोलभेँडा र तरकारी खेती उत्पादन गर्नुहुन्छ, तर उत्पादित तरकारी किन्नकै लागि भनेर उहाँकोसम्म व्यापारी पुग्दैनन् । उत्पादित तरकारी बिक्री गर्न उहाँलाई तीन किलोमिटर टाढा बेसीसहर बजारमा...

Read more

खेतबारी जोत्न किसानलाई हाते ट्याक्टर

लमजुङ । खेतबारी जोत्नका लागि बेसीशहर नगरपालिकाले किसानहरुलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा ३५ वटा हाते ट्याक्टर (मिनीटिलर) वितरण गरेको हो । बेसिशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कृषिलाई यान्त्रिकरण...

Read more

सुपर खुदी जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

लमजुङ । मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ भएर बग्ने खुदीखोलामा निर्माणाधिन २६ मेगावाट क्षमताको सुपर खुदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा नसमेटेको भन्दै वडा नं. ९ का बासिन्दारु आन्दोलित भएका छन् । करिब...

Read more
Page 2 of 17 1 2 3 17

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist