सञ्चारमन्त्री गुरूङद्वारा खेलकुद तथा सांस्कृतिक महोत्सवकाे उद्घाटन
लमजुङ । सदरमुकाम बेशीसहरमा आजदेखि प्रथम खेलकुद तथा सांस्कृतिक महोत्सव सुरू भएको छ । सहजी खेलमैदानमा सुरू भएको महोत्सवको सञ्चार तथा सुचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले उद्घाटन गर्नुभएको छ । भलिबल, कराँते, छेलो...
Read more


















