कला-साहित्य

मर्स्याङ्दीमा सुरू भयाे शैक्षिक महाेत्सव, माघ २ गतेसम्म सञ्चालन हुने

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा शैक्षिक महाेत्सव सुरू भएकाे छ । अमर मावि खुदीकाे प्राङ्गणमा पुस २६ गतेदेखि सुरू भएकाे शैक्षिक महोत्सव माघ २ गतेसम्म सञ्चालन हुनेछ ।मर्स्याङदी गाउँपालिकाको आयोजनामा सुरू भएकाे शैक्षिक महोत्सवले शैक्षिक गुणस्तर वृद्धिसँगै...

Read more

पुस ३० गते साेनाम ल्हाेसार भब्य रूपमा मनाउने तयारी

तामाङ समुदायले यसवर्षकाे साेनाम ल्हाेसार धुमधामसंग मनाउने भएका छन् । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति, लमजुङले यस बर्षको सोनाम ल्होछार भव्यताका साथ मनाउने तयारी गरेकाे हाे ।आइतबार लमजुङ सदरमुकाम बेसीसहरमा पत्रकार भेटघाट गरी २८५८...

Read more

छन्दकवि एंव साहित्यकार न्याैपानेकाे ‘आमा’ खण्डकाव्य सार्वजनिक

लमजुङका छन्दकवि एंव साहित्यकार श्रीकृष्ण न्यौपानेको चौथो कृति ‘आमा’ खण्डकाव्य प्रकाशित भएको छ । २०७९ कार्तिक २८ गते दिवंगत आमा दानमाया न्यौपानेको ९० औँ जन्मदिन पारेर उक्त शोककाव्य सार्वजनिक भएको हो । नेपाली साहित्यको उत्थानमा सक्रिय...

Read more

हामखाेला तिमी पहाडकी रानी

ऋृषिराम श्रेष्ठहामखोला तिमी त हौ पहाडकी रानीसवैको मन हरिदिने सौन्दर्यकी खानी ।हजारौंले तिम्रो रुप पिउंदै पिउंदै गएअनुपम सौन्दर्यले मन्त्रमुग्ध भए ।उखरमाउलो गर्मीलाई छिनमै चिस्याउंछौतिम्रो समीप हुनेलाई मायाले भिजाउंछौ ।शितल पाउन मनले यतै डोर्याएर ल्याउंछखल्वलेको मस्तिष्कमा...

Read more

हामखोला झरनामा सांस्कृतिक महोत्सव आयोजना

गर्मी मौसम । छङछङ झरेको झरना । पानीमा खेल्न र सेल्फी लिन युवायुवती भिड नहुने त कुरै भएन् । लमजुङको मस्र्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा रमाउने बाह््य र आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ...

Read more

साहित्यकार न्यौपानेको भृकुटी काव्य प्रकाशित

बेंसीसहर : लमजुङका छन्दवादी कवि एवं साहित्यकार श्रीकृष्ण न्यौपानेले ऐतिहासिक काव्य 'भृकुटी' प्रकाशित गरेका छन्। १२ सर्गमा विभाजित काव्यमा १५ वटा शास्त्रीय छन्दहरूको कलात्मक प्रयोग गरिएको छ। २०४८ सालमा 'छली' सामाजिक काव्य प्रकाशित गरेर नेपाली साहित्यको आकाशमा...

Read more

भिल्ल प्रवृत्ति !

एउटा न्यायप्रेमी राजा थियो । उसको सुन्दर र ठूलो रक्त चन्दनको बगैंचा थियो । एकदिन जङ्गलमा सिकारको पछि लाग्दा रात पर्‍यो र अँध्यारोमा घना जङ्गलबाट निस्किने बाटो छिचल्न सकिएन । एकछिन यताउता दौडधुप गर्दागर्दै राजा...

Read more

बाँदरे प्रवृत्ति !

एउटा बाँदर निराहार व्रत बस्यो । दिनभर पानी पनि नखाने उसको प्रण थियो । दिउँसो तिर उसले सोच्यो - केरा हातमा लिँदैमा त के फरक पर्ला र ! हातमा समायो । एकछिनपछि मनमा आयो -...

Read more

बहुमूल्य मुसो !

एउटा निकम्मा युवा थियो । कामधाम केही नगरी डुलेर र गफ चुटेर खान्थ्यो । आमाले निकै दुख गरेर परिवार धानेकी थिइन् । एकदिन घरबाट निस्किने बेलामा आमाले भनिन् - आज पनि केही कमाएर ल्याइनस् भने...

Read more

सावधान !

राजकुमारलाई जीवनोपयोगी सीप सिकाउन एउटा निकै अनुभवी शिक्षक दरबारमा नियुक्त गरियो । उसले राजकुमारलाई पौडी खेल्ने, रुख चढ्ने, मार्शल आर्ट्स, घोडा सवारी र अरू पनि केही यस्तै अत्यावश्यक सीप र कलाहरू सिकाउनु पर्थ्यो । एकदिन...

Read more
Page 3 of 5 1 2 3 4 5

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist