Uncategorized

मुटुरोगबाट पीडित सविनाको उपचारका लागि सहयोगको अपिल

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–८ बडागाउँ निवासी मंगले बसेलले मुटुरोगबाट पीडित आफ्नो श्रीमतीको उपचारको लागि सहयोगको अपिल गर्नुभएको छ । मगंलेको श्रीमती २३ वर्षीय सविना सार्की बसेल हाल काठमाडौंस्थित टिचिङ हस्पिटलको बेडमा उपचाररत रहेकोमो मुटुको दुवै...

Read more

अन्नपूर्ण पदमार्ग घुम्न आएका पर्यटकलाई एक्यापकाे स्वागत !

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय भुजुङले मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी बगैंचामा रहेको पर्यटक प्रवेश शुल्क केन्द्र, चेक पोष्ट र पर्यटक सूचना केन्द्रमा एक कार्यक्रमको आयोजना गरी पर्यटकलाई स्वागत सम्मान गरेका हुन् ।

Read more

अन्नपूर्ण पदमार्गकाे सिम्पानी बगैचामा पर्यटक तथा बनपैदावर चेकपोस्ट स्थापना

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी बगैँचामा पर्यटक चेकपोस्ट तथा सूचना केन्द्र स्थापना गरिएको छ।  राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यलय भुजुङले सूचना केन्द्रसँगै बनपैदावर चेकपोस्ट र पर्यटक...

Read more

जुवाखालबाट बरामद रकम बाढ्न खाेजेकाे फुटेज बारियाे

लमजुङ । २०८० साउन १८ गते साँझ मर्स्याङ्दी गाउँपालिका-९ तल्लाे पामचाेकमा भएकाे जुवाकाे स्टिङ अपरेसनमा बरामद मध्ये केही रकम प्रहरी आफैले लिएकाे फुटेज बाहिरिएकाे छ ।साे अपरेसनमा संलग्न ४ जना प्रहरीले बरामद केही रकम बाड्न...

Read more

रिपोर्टिङका पत्रकारलाई चारघण्टा बन्धक, गम्भीर घटनालाई प्रशासनमा मिलापत्र !

मुलुकी अपराध संहिता २०७४ काे परिच्छेद-१७ अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरकाे दफा २१३ मा भनिएकाे छ,:- कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम...

Read more

मर्स्याङ्दी गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिलाई सम्मान (फाेटाेफिचर)

लमजुङ । मर्स्याङ्दी गाउँपालिकाको मंगलबार भएको पहिलो गाउँसभामा निवर्तमान जनप्रतिनिधिलाई सम्मान गरिएको छ । २०७४ सालमा निर्वाचित संस्थापक जनप्रतिनिधिलाई पालिकाले सम्मान गरेको हो । मंगलबार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न बसेको...

Read more

सत्तागठबन्धनको बैठक : साझेदार दलहरूको बजेटसम्बन्धी चासो सम्बोधन गर्न प्रधानमन्त्री तयार

आगामी आर्थिक वर्षको बजेट संशोधनसहित पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिबद्धतापछि बजेटलाई लिएर सत्तारूढ दलभित्र देखिएको विवाद तत्कालका लागि अन्त्य भएको छ ।मंगलबार बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रतिबद्धतापछि विमति अन्त्य गरेर बजेट पारित गर्ने सहमति...

Read more

सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलमेसिन सावित्रा भण्डारी साम्बाले युरोपेली क्लबबाट खेल्ने भएकी छन् ।नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् ।क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत...

Read more

कृषि जैविक विविधता दिवसमा रैथाने परिकार !

कृषि जैविक विविधता दिवसको अवसरमा बेंसीशहरमा जैविक उत्पादन तथा परिकारहरु खुवाउनुकाे साथै प्रदर्शन गरिएकाे छ । जैविक कृषिको प्रवर्द्वननका लागि कृषि ज्ञान केन्द्र लमजुङको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाइएको हो ।सरकारले यसै बर्षदेखि पहिलो...

Read more

सिके राउत उपेन्द्र यादवको क्षेत्र सप्तरी २ बाट चुनाव लड्ने

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने भएका छन् । अघिल्लो निर्वाचनमा अध्यक्ष यादव निर्वाचित भएको सप्तरी क्षेत्र नबर २ बाट प्रतिनिधि सभा सदस्यमा लड्ने...

Read more
Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist