गाउँ–गाउँमा डढेलो रोकथाम अभियान
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकाले गाउँ गाउँमा डढेलो तथा आगलागी रोकथामसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ । सीमा जोडिएको मनाङको जङ्गलमा दुई सातादेखि डढेलो फैलिरहेका बेला मस्र्याङ्दी गाउँपालिकाले भने गाउँ गाउँमा डढेलो रोकथाम अभियान चलाएको हो । डढेलो...
Read more


















