मदन भण्डारीले मार्क्सवादको झण्डा नेपालबाट उठाउनुभयाे : उपमहासचिव गुरूङ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वी सुब्बा गुरुङले मदन भण्डारीले मार्क्सवादको झण्डालाई नेपालबाट उठाउनुभएको बताएका छन् ।शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गुरुङले भण्डारीले कम्युनिष्ट आन्दोलन असफल भयो भनेर भनिएको...
Read more


















